भेनेजुएलाका राष्ट्रिय सभा उपाध्यक्षलाई जेल सजायका लागि आदेश
भेनेजुएलाको एउटा विशेष अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ।
भेनेजुएलाको एउटा विशेष अदालतले राष्ट्रिय सभाका उपाध्यक्षलाई जेलमा राख्न आदेश दिएको छ।
भेनेजुएलामा राष्ट्रपति निकोलश मादुरो विरुद्ध प्रदर्शन गर्दै आएका विपक्षी स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडो क्आन गुएडोका सहयोगी नेता पक्राउ परेका छन् । गुएडोका सहयोगी तथा नेशनल एसेम्ब्लीका उपाध्यक्ष एड्गर जाम्ब्रानोलाई काराकासबाट भेनेजुएलाको गुप्तचर निकायले पक्राउ गरेको हो । गुप्तचर निकायका अधिकारीले एड्गर र उनको कारलाई नियन्त्रणमा लिएका हुन् ।
भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले गर्ने भनिएको सैनिक हस्तक्षेपलाई लिएर अमेरिकी अधिरकारीको मत विभाजन भएको छ। विशेष सोत्रलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले बताएअनुसार भेनेजुएलामा सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन।
भेनेजुएलामा जारी राजनीतिक विद्रोहमा अमेरिकाले सैनिक हस्तक्षेप गर्ने भनिएको विषयमा यहाँका अधिकारीहरुको मत विभाजन भएको छ। बताइएअनुसार यहाँ सैनिक हस्तक्षेप गर्नेबारेमा ठोस निर्णय हुन सकेको छैन।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निर्वासनमा जान तयार भएको दाबी गरेका छन्। तर मडुरोले भने पोम्पेओको यो दाबी झुठो भएको भन्दै खण्डन गरेका छन्।
भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। राष्ट्रपति निकोलस मादुरोको शासनविरुद्ध उभिएको संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।
भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ। बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो।
भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ।
संयुक्त राज्य अमेरिकाद्वारा एकतर्फी रूपमा भेनेजुएलामाथि दबाब दिने उद्देश्यसाथ लगाइएको नयाँ प्रतिबन्धको विरोध गर्दै यसको कानूनी समाधान खोज्ने भेनेजुएली सरकारले बताएको छ।
अमेरिकाले आगामी दिनमा नेपालसँग कस्तो राजनीतिक सम्बन्ध राख्छ, त्यो हेर्न बाँकी छ। तर अहिले अमेरिका चीनको बढ्दो प्रभाव नियन्त्रणका निम्ति नेपाललाई भू–राजनीतिक रणनीतिका रूपमा प्रयोग गर्न चाहन्छ। यसकारण उसले तत्कालै नेपाललाई राजनीतिक रूपमा कुनै किसिमको अप्ठ्यारो पार्ने देखिन्न।
रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षासमेतका विभिन्न क्षेत्रमा सहयोगसम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले बताएका छन्।
भेनेजुएलाका विपक्षी नेता उवान गुआइडोले गुप्तर कर्मचारीले आफ्ना ‘चिफ अफ स्टाफ (सेना प्रमुख)’लाई बिहीबार बिहानै छापा मारेर पक्राउ गरेको बताएका छन्। विपक्षी नेताको यस्तो आरोपले राष्ट्रपति निकोलास मादुरो आफ्ना विरोधीप्रति कठोर बन्दै गएको संकेत मिलेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
चीनले भेनेजुएलाको विद्युत् सञ्जाल पुनर्स्थापना लागि बुधबार सहयोगको प्रस्ताव राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर हमला गरेको आरोप भेनेजुएली राष्ट्रपति निकोलास मादुरोले लगाएको केही समयपछि बेइजिङले भेनेजुएलाको ऊर्जा संकट समाधानका लागि सहयोगको प्रस्ताव गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
भेनेजुएलाको राजधानी कराकसस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई संयुक्त राज्य अमेरिकाले स्वदेश फर्काउने भएको छ ।
अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो।