२३ असार २०८१ आइतबार
image/svg+xml

उड्डयन कालोसूचीबाट उम्किन पत्राचार

युरोपको उड्डयन कालोसूूचीबाट उम्किन नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली आयोगलाई समग्र उड्डयन क्षेत्रको ताजा अवस्थासहितको पत्र पठाएको छ।

युरोपको उड्डयन कालोसूची : उम्किने 'ग्यारेन्टी' छैन

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को 'उड्डयन सुरक्षा सूची' (एसएससी) बाट हटे पनि नेपाललाई युरोपको 'उड्डयन कालोसूची' बाट पूर्णरूपमा उम्किन मुश्किल पर्ने देखिएको छ।

२८ जना मतदाता कालोसूचीमा

विभिन्न क्षेत्र, राज्यबाट कसुरदार ठहरिएका जिल्लाका २८ जना मतदाता कालोसूचीमा परेको निर्वाचन आयोगको कार्यालय, दाङले जनाएको छ।

युरोपको कालोसूची हटाउन सरकारले बुझायो आधारपत्र

सरकारले नेपालको उड्डयन क्षेत्रमाथि युरोपेली आकासमा लाग्दै आएको प्रतिबन्ध हटाउन युरोपेली आयोगसमक्ष औपचारिक आधारपत्र हस्तान्तरण गरेको छ। नेपालले युरोपको कालोसूचीबाट बाहिर निस्किन तीन वर्षदेखि गरेको प्रयास अझै सफल हुन सकेको छैन।

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको पत्र

युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ।

युरोपको उड्डयन कालोसूची कायमै, नेपालकाे प्रयास असफल

नेपालको उड्डयन क्षेत्रले युरोपेली आयोगको कालोसूचीबाट बाहिर निस्किन तीन वर्षदेखि गरेको प्रयास फेरि असफल भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्