समाज कतारमा अस्ताए म्याग्दीका नानु घर्ती मगर वैदशिक रोजगारीका लागि कतार आएका म्याग्दीका नानु घर्ती मगरको हृदयाघातका कारण निधन भएको छ। नागरिक २८ मंसिर २०८० बिहीबार १ मिनेट पाठ Facebook Twitter Linkedin