१८ असार २०८१ मंगलबार
image/svg+xml

सम्झौता विपरित नेपालीलाई इजरायल पठाउने गरेको खुलासा

श्रम सम्झौता विपरित केही समूहले नेपाली नागरिकलाई इजरायलस्थित स्याहार केन्द्रमा पठाउने गरेको खुलासा भएको छ।

म्यानमारमा ‘साइबर दास’ मानवतस्करी

म्यान्मारमा ‘साइबर दास’ का रूपमा बन्धक बनाइएका नेपालीले स्वदेश फर्केर आएपछि नेपाल प्रहरीको मानव बेचविखन ब्युरोमा दिएको उजुरीअनुसार जान २ लाख र फर्कन ८ लाख खर्च भएको देखिन्छ।

व्यक्तिहरुसँग लाखौँ रकम ठग्ने पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग लाखौँ रकम ठग्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले ७५ हजार रूपैयाँसहित पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा बेथिति: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

वैदेशिक रोजगार ऐन, २०६४ ले म्यानपावरले धरौटीभन्दा बढी रकम ठगी गरेको पुष्टि भए सञ्चालकको घरघरानाबाट असुलउपर गर्न सकिने व्यवस्था गरेको छ। तर मिलेमतोमा यो ऐन कार्यान्वयन ल्याइएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्