२६ जेष्ठ २०८१ शनिबार
image/svg+xml

'हामीले आश्रय दिएर हुर्किएका कम्युनिष्टले हाम्रै अपमान गर्ने'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए।

नुवाकोट आएर देउवाले भने– जनताको मन जितौं, अवश्य चुनाव जितिन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता नै देशको सार्भभौमसत्ता सम्पन्न भएकोले मन जित्नतर्फ लाग्नुपर्ने बताएका छन्।

कांग्रेस नेता प्रधान भन्छन्- सरकारले बुझोस्, धुलोपिठो बनाउलान् फेरि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए। शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्।

डुङ्गाभरि देवता

सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनीमा राखिएका इशान परियारका चित्रहरूले नेपाली सम्पदा संरक्षणको सन्देश दिइरहेका छन्।

जो नेपाली नोट र स्वस्थानी ब्रतकथाका डिजाइनर थिए

कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउाथे। नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो।

जागरण अभियानको निष्कर्ष : कांग्रेसप्रति आकर्षण,सरकारप्रति विकर्षण

नेपाली कांग्रेसले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री विधि अनुसार नचल्दा म्यादी हुने अवस्था भो : नेता आचार्य

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली विधि अनुसार नचल्दा सरकार पाँच वर्ष पुरा नभई म्यादीको रुपमा हुने संकेत देखिएको बताएका छन्।

‘कांग्रेसभित्र डाइनामिक नेताको खोजी भैरहेको छ’

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौती रहेको बताएका छन्। कांग्रेस पर्सा जिल्ला कार्यसमितिले बिहीबार वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै सिंहले देशभर कांग्रेसप्रति जनचासो बढिरहेको तर आकर्षक कार्यक्रम दिन नसकेकाले अलमलको स्थितिमा कांग्रेस रहेको बताए।

ओलीलाई भीमसेन दासको चेतावनीः काठमाडौंको जनता जुरुक्क उठ्यो भने के हुन्छ हेक्का राख्नुस्

नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्। बिहीबारको संसद बैठकमा बोल्दै प्रधानले काठमाडौंका जनता सडक उत्रिए सरकारले थेग्न नसक्ने चेतावनी समेत दिए। ‘सरकारले हेक्का राखोस्, काठमाडौंका जनता उठेपछि कुनै शक्तिले रोक्न सक्दैन्। यसबारे हाम्रा प्रधानमन्त्री ओलीजी पनि जानकार हुनुहुन्छ’, उनले भने।

देउवामाथि दबाब बढाउँदै असन्तुष्ट

नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले पार्टीको भ्रातृ संगठनसहित अन्य निकाय गठनका विषयमा सभापति शेरबहादुर देउवालाई दबाब दिने निष्कर्ष निकालेका छन्।

‘तेस्रो राष्ट्रिय लोकवार्ता कांग्रेस’ शुक्रबारदेखि

नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा आगामी शुक्रबार र शनिबार ‘तेस्रो राष्ट्रिय लोकवार्ता कंग्रेस’ सम्मेलन हुने भएको छ। नेपाली पुराना संस्कृतिलाई परम्परागतमुखी मात्र नभइ मानिसको दैनिक जीवनसँग जोड्नका लागि सम्मेलनको आयोजना गर्न लागिएको समाजका अध्यक्ष तुलसी दिवसले जानकारी दिए।

जागरण अभियानको सन्देश

कांग्रेसमा २०४८ सालदेखि सतहमा देखिएको अन्तर्घातको खेल आजसम्मै छ। प्रत्यक्ष देखिएर विपक्षमा उभिने भन्दा पार्टी संगठनभित्रै रहेर प्रत्यक्ष/अप्रत्यक्ष धुलो पार्नेहरू बढी खतरनाक हुन्छन्।

अंग्रेजी भाषणकोबीचमा प्रधानमन्त्रीले सुनाएको त्यो नेपाली नारा

आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।

आइएलओको शत वार्षिकीमा प्रधानमन्त्रीले 'समृद्ध नेपाल सुखी नेपाली'को नारा घन्काएपछि...

आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।

कांग्रेसलाई निःशुल्क सल्लाह

कांग्रेस आफ्नो मूल्य, पद्धति र इतिहासबाट विमुख भएकै हो त ? यसको छिनोफानो जरुरी छ। यो कांग्रेसको हितमा छ र छ, राष्ट्रको हितमा पनि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्