४ असार २०८१ मंगलबार
image/svg+xml

हात्तीलाई पियानो कन्सर्ट

बेलायती नागरिक पल बर्टनले जीवनका महत्त्वपूर्ण समय घुमेरै बिताए। जब उनी थाइल्याण्ड पुगे, त्यहाँकी एक मनोरमासँग रमाउन थाले। उनी थिइन्, ख्वान। त, यी ख्वानसँग थाइलाण्डमै जीवन बिताउँदै जाँदा उनी थाइल्याण्डकै बने।

पियानोको धुनमा कविता र मुक्तक

मन पोख्न मधुशाला छिर्छन् मान्छे या भनूँ आगो निभाउन। कोही रंगशाला धाउँछन् सीप निखार्न या भनूँ तन तताउन। कोही जीवन र समाज बुझ्न काव्यशाला पस्छन् या भनूँ जगत् उघार्न। माथिको पहिलो ‘शाला’ गाउँ, सहर, गल्ली, सडक जताततै सजिलै प्राप्य छ।

किम्फमा ‘पियानो टु जंस्कर’ उत्कृष्ट

पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा माइकल सुलिमाको ‘पियानो टु जंस्कर’ उत्कृष्ट घोषित भएको छ।

पियानोबादक उपेन्द्रलालका दुई कृति

चर्चित पियानोबादक उपेन्द्रलाल सिंहले एकसाथ सांगीतिक धुनहरुको सिडी नोस्टाल्जिया–२ र नोटेशन बुक बजारमा ल्याएका छन्। द हिडन ट्रेजरले गराएको जमघटमा संगीतकारहरु शुभबहादुर सुनाम र नोर्बु छिरिङले दुबै कृति विमोचन गरेका छन्।

पियानोका गुरुबा

पियानोवादक उपेन्द्रलाल सिंहले भर्खरै संगीतका विद्यार्थीलाई एउटा सुन्दर उपहार पस्केका छन्– ‘नोटेसन बुक’ । त्यसमा नेपाली र नेवारी भाषाका २० गीत राखिएको छ । त्यही नोटेसनका आधारमा अब पारखीहरू संगीतमा डुबुल्की मार्न सक्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्