२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

६० हजारलाई रोजगारी दिन ६ अर्ब

विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो।

स्वरोजगार बनाउन सवा अर्ब लगानी

मुलुकमा बेरोजगारी दर बढिरहेका बेला सरकारले करिव सवा अर्ब रुपैयाँ लगानी गरेर रोजगार सृजना गर्ने भएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ लगानी गरेर करिव १२ हजार युवालाई स्वरोजगार बनाउने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्