आयल निगमको योजना रासायनिक मल कारखाना
लामो समयदेखि मल कारखाना स्थापना गर्ने विषयमा चर्चा हुँदै आए पनि मूर्तरूप पाउन नसकिरहेको अवस्थामा आयल निगमले अग्रसरता देखाएको हो।
लामो समयदेखि मल कारखाना स्थापना गर्ने विषयमा चर्चा हुँदै आए पनि मूर्तरूप पाउन नसकिरहेको अवस्थामा आयल निगमले अग्रसरता देखाएको हो।
नेपालमा चिया खेतीको इतिहास एक सय ६० वर्ष पुरानो छ। इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाले विस १९२० मा चियाको बिरुवा रोपेर खेतीको सुरुवात गरेका थिए।
उनी पाककलामा पारंगत छिन्, तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन्। उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश बिदेसिनुपरेको छ।
मुलुकको अर्थतन्त्रलाई फाइदा पुर्याउन युवाहरूलाई विदेश पठाउनु जोखिमपूर्ण र अस्थायी उद्यम हो।
भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको संख्या बढ्दै गएको छ। उनीहरूले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानी समेत गर्दै आएका छन्।
नेपालमा सरसफाइ विधामा गर्नुपर्ने सुधार व्यापक भएकाले यस क्षेत्रका विद्यार्थी प्राविधिकले देशमै काम गर्ने सुअवसर रहेको राजधानीमा आइतबार आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन्।
आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्योपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेडले, नेसनल प्याथ ल्याबसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।
राजनीतिक दलहरूले चुनावका बेला स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने भने पनि रोजगारीको खोजीमा विदेशिनेको संख्या भने दिनप्रति दिन बढ्दै गएको छ।
नेपालका लागि अशोक लेलैन्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत विक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगार अभियान’ सुरु गरेको छ।
सरकारको नेतृत्व गर्नहरूले बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने बताउँदै आए पनि व्यवहारमा रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि नबढ्दा पुनर्एकीकरण कार्यक्रमको आवश्यकतामा जोड दिने गरिएको हो ।
कोरोनाका कारण रोजगारी गुमाउनुका साथै विभिन्न समस्या भोगेर घर फर्किएका युवाले स्वदेशमै आत्भनिर्भर बन्ने सपना देखेका छन्।
वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ।
सरकारले अबको पाँच वर्षमा स्वदेशी युवाशक्ति रोजगारीको खोजीमा बिदेसिनु नपर्ने अवस्था सिर्जना गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ ।
सम्मानित र मर्यादित किसिमले महिलालाई घरेलु कामदारको रुपमा स्वदेशमै रोजगारी उपलब्ध गराउने गृहकार्य शुरु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले उपचारका लागि कोही पनि नेपाली बिदेश जानुनपर्ने अभियानमा आफु लागेको बताएका छन्। शनिबार आयोजित निशुल्क मृटुरोग सम्बन्धी उपचार शिविरमा बोल्दै महतोले नेपालमा इन्धनपछि सबैभन्दा बढी पैसा उपचारको नाममा बाहिरिएको बताए ।