आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालको सहभागितामा प्रधानमन्त्री कार्कीसहितलाई बैठकमा बसाल्न राष्ट्रपतिले पहल लिनुको अर्थ भोलिका संवादका लागि ‘आइसब्रेक’ गरेको पनि हो।
गर्मी मौसम सकिएर जाडोयाम सुरु भएसँगै अस्पताल तथा क्लिनिकहरूमा एउटा साझा गुनासो लिएर आउने बिरामीहरूको संख्या ह्वात्तै बढ्ने गर्छ।
सिन्धुलीको कमलामाई नगरपालिका–४, धुरा बजारकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
दुई दिनअघि भक्तपुरमा मृत अवस्थामा भेटिएका युवा उदयपुरको ताप्ली गाउँपालिकाका भएको पुष्टि भएको छ ।
नर्थ पोल (उत्तरी ध्रुव) को हिउँमा बस्ने, रेन्डियरको बग्गीमा उड्ने र बालबालिकालाई सुटुक्क उपहार दिने यि पात्रबारे हामीले सुन्दै आएका कथाहरू कति काल्पनिक हुन् र कति यथार्थ ?
स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर होटल क्षेत्रमा लगानीकर्ताले लगानी बढाउँदै लगेका छन् । पुराना होटलले क्षमता बढाउँदै लगेका छन् भने नयाँ होटल खोल्ने क्रम पनि जारी छ ।
नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देशभर बढेको चिसो, तराईको शीतलहर र हिमाली क्षेत्रको हिमपातका कारण जनजीवन कष्टकर बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
इजरायली बमबारी र ड्रोनको निरन्तर आवाजबीच गाजाको ख्रीष्टियन समुदायले यस वर्षको क्रिसमस अत्यन्त शान्त र भयाक्रान्त वातावरणमा मनाएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बिहीबार दिनभरको लामो र सघन राजनीतिक भेटघाट सकेर कुपण्डोलस्थित वार्तास्थलबाट बाहिरिएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हाम्रो पार्टी नेपाल (हापाने) का सभापति खगेन्द्र सुनारबीच भेटवार्ता भएको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट एकै घरका दुई दाजुबहिनीको नाम समानुपातिक उम्मेदवारीमा सिफारिस भएको छ ।
फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह संसदीय राजनीतिको तयारीमा होमिएका छन्।
कम्पनीले कक्षा १ देखि ८ सम्म अध्ययन गरिरहेका ६ देखि १६ वर्षका ९ जना बालबालिकालाई उपहार वितरण गरेको छ।
समयको धुलोले ढाकिएका भवन, भत्किँदै गएका चिम्नी र सुनसान परिसरले यहाँ कुनै समय आधुनिक प्रविधिबाट इँटा उत्पादन हुने उद्योग सञ्चालनमा थियो भन्ने कुरा इतिहास वन्दै गएको छ ।