२१ असार २०८१ शुक्रबार
image/svg+xml

जिम्बाब्वे निर्वाचनमा धाँधली भएकाे विपक्षीकाे आरोप

दशकौंसम्म शासन गरेका रोबर्ट मुगावेलाई पदमुक्त गरेपछि पहिलो पटक सोमबार जिम्बाब्वेमा निर्वाचन सम्पन्न भएको छ।

जिम्बाब्वेमा अाज निर्वाचन हुँदै , अाफ्नै दलकाे विपक्षमा मुगावे

जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगावेले राष्ट्रिय निर्वाचनको पूर्वसन्ध्यामा आश्चर्यजनक रूपमा पत्रकार सम्मेलन गरेका छन्।

जिम्बाब्वेको न्यून स्कोर

पाकिस्तानले बुधबार तेस्रो एकदिवसीय खेलमा जिम्बाब्वेलाई ९ विकेटले पराजित गर्दै पाँच एकदिवसीय खेलको शृंखला ३–० ले आफ्नो पक्षमा पारेको छ।

नेपाल जिम्बाब्वेसँग भिड्दै, गल्ती गर्ने छुट छैन

आइसिसी विश्वकप छनोटमा नेपालले आइतबार (आज) बाट घरेलु टोली जिम्बाब्वेविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । पहिलो खेलमै टेस्ट टोलीविरुद्ध उसैको घरेलु मैदानमा खेल्नुपर्ने भएकाले नेपाललाई आइतबार कुनै गल्ती गर्ने छुट हुनेछैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्