इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १८ हजार नाघ्यो
गाजाको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रमणमा परी ४९ हजार ६०५ जना घाइते भएका छन्।