२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीकी नातिनीको ‘ह्यान्डब्याग’ प्रेम

सर्वाहाराको ‘मास’ लाई नेतृत्व गर्ने हजुरबाकी नातिनीले आफ्नो वैयक्तिक स्वतन्त्रतालाई भरपुर उपयोग गरेको महसुस गर्न सकिन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा पावर बैंक पड्किदा...

उनले यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैंक पड्केर आगो लागेको भएपनि ठूलो क्षति हुनबाट जोगिएको बताए।

महिन्द्राको एक्सयुभी ३०० ब्रान्डको नयाँ भेरियन्ट बजारमा

महिन्द्राले आफ्नो एक्सयुभी ३०० ब्रान्डको नयाँ भेरियन्ट बजारमा भित्र्याएको छ।

लायन्स क्लब अफ काठमाडौं कन्सर्नद्वारा ४० विद्यार्थीलाई ड्रेस, स्कुल ब्याग तथा स्टेसनरी सामाग्री वितरण

लायन्स क्लब अफ काठमाडौं कन्सर्नले सिरहा जिल्ला लहान नगर पालिका १५ ढोढनास्थित श्री आधारभूत विद्यालय बेतहा खोलाका ४० विद्यार्थीहरुलाई ड्रेस, स्कुल ब्याग तथा स्टेसनरी सामाग्री वितरण गरेको छ।

गोल्डेन ग्लोब अवार्डमा ‘१९१७’ र ‘फ्लिब्याग’ को वर्चस्व

यस वर्षको विवादस्पद फिल्म ’जोकर’ बाट अभिनेता ज्याकिन फिनिक्सले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। आइतबार लस एन्जलसमा सम्पन्न ७७ औं गोल्डेन ग्लोब अवार्डमा ज्याकिन फिनिक्सले ड्रामा विधाबाट उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका हुन्।

चल्तीमा स्वदेशी ब्याग

नेपाली बजारमा स्वदेशीभन्दा बिदेशी उत्पादनका सामग्रीले स्थान ओगटेको पाइन्छ । तर, ब्यागमा भने ठिक उल्टो छ । नेपाली प्रयोगकर्ताले स्वदेशमै उत्पादन भएका ब्याग रुचाउने गरेका छन्।

ब्याग उद्योग संघको अध्यक्षमा बजगार्इं

नेपाल ब्याग उद्योग संघको पाँचौं अधिवेशनले वीरबहादुर बजगार्इंको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ।

एड स्टार लेमिनेटेड ब्याग्स एड सिमेन्ट प्याकेजिङ सम्मेलन

शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेन्थेटिक्स प्रालिले प्राविधिक स्टारलिंगर एन्ड कम्पनीको सहकार्यमा एड स्टार लेमिनेटेड ब्याग्स एन्ड सिमेन्ट प्याकेजिङसम्बन्धी सम्मेलन गरेको छ । उक्त सम्मेलन दक्षिण एसियाकै ठूलो भएको कम्पनीको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्