९ मंसिर २०८१ आइतबार
image/svg+xml

कर्मकाण्डका विद्यार्थीलाई रुद्राभिषेकको व्यावहारिक सिकाइ

संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कुल) मा संस्कृत शिक्षाअन्तर्गत कर्मकाण्ड विषय अध्ययन गर्ने विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन स्कुल प्रांगणमै अग्नि स्थापना तथा रुद्राभिषेकको विधि सिकाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्