६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बालाचतुर्दशीमा सज्जिएको पशुपतिनाथ मन्दिर

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथ लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ।

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरियो

बत्ती बाल्न बस्ने ठाउँ रोक्न आइतबार बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो।

पशुपतिनाथ क्षेत्रमा आजदेखि मासु, मदिरा र नशालु पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ।

पितृका नाममा शिवालयमा शतबीज छरिँदै

बालाचतुर्दशी पर्वको अवसरमा सोमबार देशभरका विभिन्न शिवालयमा शतबीज छरी मनाइँदै छ। हिन्दु पात्रोअनुसार हरेक वर्ष मार्गशीर्ष (मंसिर) कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने धार्मिक मान्यता छ।

बालाचतुर्दशीको तयारी पुरा, भक्तजनसँग शुल्क उठाए कारवाही

विगत वर्षहरुमा पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग केही संस्थाहरुले बस्ने ठाउँ उपलब्ध गराएर बसोबास शुल्क अशुल्दै आएका थिए। यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको गुनासो भक्तजनको थियो।

यसरी मनाइयो बालाचतुर्दशी (फोटो फिचर)

पशुपति क्षेत्रलगायत देशभरका शिव मन्दिरमा शुक्रबार शतबीज छरी बालाचतुर्दशी पर्व मनाइयो।  प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् आजैका दिन पितृको मोेक्षको कामना गर्दै बालाचतुर्दशी पर्व मनाउने गरिन्छ। देशका विभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बिहीबारदेखि नै पशुपतिमा भीड लागेको थियो।

यसरी मनाइयाे बालाचतुर्दशी [फोटो फिचर]

आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै आज पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदैछ। विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्