१२ असार २०८१ बुधबार
image/svg+xml

नार्कका कार्यकारी निर्देशक ध्रुवराज भट्टराईलाई काम नगराऊ: अदालत

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक ध्रुवराज भट्टराईलाई काम नगर्न नगराउन अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

नार्क र विश्व वन्यजन्तु कोषबीचमा कृषिको उत्थानका लागि समझदारीमा हस्ताक्षर

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षार भएको छ।नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुई पक्षका बीचमा यस्तो समझदारी भएको हो।

विधि मिचेर ४३ औं नम्बरका भट्टराईलाई नार्कमा कामुको जिम्मेवारी

कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कानुन विपरीत ‘४३ नम्बर’ बरियताका कनिष्ठ वैज्ञानिक डा. धु्रवराज भट्टराईलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएका छन्।

कसरी धान्ला नेपालले गाँजा खेती?

हाल संसद्बाट गाँजामाथिको प्रतिबन्ध हटाउने कानुन बन्न सक्यो भने पनि सरकारले इन्टरनेसनल नार्कोटिक कन्ट्रोल बोर्डलाई यसका लागि अनुरोध गर्नुपर्ने हुन्छ। बोर्डलाई विश्वस्त बनाउन सके गाँजामाथिको प्रतिबन्ध फुकुवाले विधिवत् मान्यता पाउनेछ।

माटोको उर्वराशक्ति थाहा पाउन नयाँ प्रविधि

माटोको उर्वराशक्ति पत्ता लगाउन प्रयोगशाला धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिपिएस प्रणालीबाट सफ्टवेयरको माध्यमबाट माटोमा भएको तत्व हेर्न सकिने प्रविधि विकास गरेको छ ।

नार्कको कामप्रति कृषिमन्त्रीको असन्तुष्टि

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

नार्कद्वारा डढुवा नलाग्ने आलुको जात विकास

नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ। अरु जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताए । यसअघि अन्य मुलुकबाट ल्याइएका जात प्रयोगशालामा परीक्षण गरेर राम्रो नतिजा आए कार्यालयले किसानका लागि सिफरिस गर्दथ्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्