१० मंसिर २०८१ सोमबार
image/svg+xml

विवादित उपसचिव डमरुलाई मालपोत प्रमुखको जिम्मेवारी

एक महिलासँग अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भए पछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौलालाई भूमि व्यवस्था मन्त्रालयले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्