१३ आश्विन २०८१ आइतबार
image/svg+xml

फिलिपिन्सको कम्युनिष्ट विद्रोही वार्ताका लागि तयार

विश्वकै सबैभन्दा लामो समय सङ्घर्ष गरिरहेको फिलिपिन्सको कम्युनिष्ट विद्रोही समुहले युद्धविराम गर्ने बारेमा छलफल गर्न तयार रहेको जनाएको छ ।

फिलिपिन्ससँग नेपाल ४-१ ले पराजित

एसियन कप छनौट अन्तर्गत नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको छ। मनिला स्थित रिजल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल ४-१ ले पराजित भएको हो।

फिलिपिन्सविरुद्धको खेलमा पहिलो रोजाइमा छैनन् कप्तान बिराज

एएफसी एशिया कप छनौट अन्तर्गत मंगलबार साँझ हुने पहिलो खेलका लागि नेपाली टोलीको पहिलो रोजाइमा कप्तान बिराज महर्जन परेका छैनन्। नेपाली टोलीको कप्तानी स्ट्राइकर भरत खवासले गर्दैछन्।

फिलिपिन्सका राष्ट्रपति थाइल्याण्ड जाने

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेले यही मार्च २० देखि २२ तारिख सम्म थाइल्याण्डको औपचारिक भ्रमण गर्ने भएका छन्

फिलिपिन्सका राष्ट्रपति ट्रम्प र पुटिनका मित्र बन्न इच्छुक

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले “एकजना सुपात्रको शानदार विजय भएको” भनी अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन्।

प्रहरीको कारबाहीमा फिलिपिन्सका मेयरसहित नौको मृत्यु

किदापावान (फिलिसिन्स)- फिलिपिन्स प्रहरीले लागू औषधविरुद्ध जारी राखेको कारबाहीको क्रममा एक फिलिपिनी मेयर र उनका सहयोगीसहित नौ जनाको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन्।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगोले यहुदीसँग माफी मागे

मनिला- हिटलरले यहुदीहरुलाई मूला काटेझैँ आफ्ना मुलुकका लागु पदार्थका दुव्र्यसनी र कारोबारीहरुलाई काटिदिने भनी केही दिनअघि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले दिएको अभिव्यक्ति उपर आइतबार यहुदी समूदायसँग क्षमा याचना गरेका छन्।

फिलिपिन्समा बम विस्फोट १२ जनाको मृत्यु

फिलिपिन्सको दक्षिणी डावाओ सहरमा बम फिस्फोट हुदाँ १२ जनको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

सैनिक प्रमुखकाे भेलामा सहभागी हुन प्रधानसेनापति फिलिपिन्स जाने

एशियाका सैनिक प्रमुखको भेलामा सहभागी हुन प्रधानसेनापति राजेन्द्र क्षत्रीको नेतृत्वमा उच्च सैनिक टोली फिलिपिन्स जाने भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्