२० मंसिर २०८२ शनिबार
image/svg+xml

फापर खेतको पहिरोको विकल्पमा बेलीब्रिज बनाउने योजना अन्योलमा

म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको मुख्य चुनौती बनेको फापर खेतको पहिरोको विकल्पमा बेलीब्रिज निर्माण गर्ने योजना अन्योलमा परेको छ।

नखोलिएको प्रेमपत्र

त्यस बखत उसले, प्रेमपत्र लेख्नै जानेन, मनका कुरा मुटुमै गाँठो पार्‍यो, अरूको प्रेमपत्र मात्र पढ्यो।

नसुनिएको कथा

मेरो मनमा प्रश्न खेल्यो, ‘विकासको नाउँमा सानो पुल बनाउँदा पनि ठूलो हल्ला हुने मेरो देशमा कलाकारको गौरवगाथा किन नसुनिएको होला?’

मधेसी जनताको जनादेश स्थापित हुनु लोकतान्त्रिक परिपक्वताको संकेत : महासचिव पोखरेल

मधेस प्रदेशमा कांग्रेस र एमालेका नेता मुख्यमन्त्री हुनै सक्दैनन् भन्ने धारणा एमाले नेता सरोज यादवले जोखिम मोलेर तोडेको बताउँदै उनले अहिले नेपाली कांग्रेसका नेता श्रीकृष्ण यादव मधेसवादी दलको समर्थनमा मुख्यमन्त्री बन्न सफल भएको उल्लेख गरे।

सोचेजस्तो हुन्न जीवन!

सपना देखेर रनभुल्लमा पर्नु, डराउनु या उत्साहित हुनु जरुरी छैन। सपना सपना नै हो, विपनामा परिणत हुन सक्दैन।

ललितपुर महानगरद्वारा स्वयमसेविका सम्मानित

स्वयमसेविकालाई सम्मान पश्चात् महानगरप्रमुख महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको लगनशीलता र योगदानले स्वास्थ्य क्षेत्रमा धेरै काम र उपलब्धि हासिल गर्न सकेकोले ललितपुरले प्रत्येक वर्ष दुई-तीन वटा पुरस्कार प्राप्त गरिरहेको बताए।

उडान रद्दपछि इन्डिगोले फेरि माफी माग्यो, यात्रुलाई चाँडै नै पैसा फिर्ता गरिने

ठूलो संख्यामा उडान रद्द र ढिलाइ भएपछि इन्डिगोले शुक्रबार राति सामाजिक सञ्जाल प्लेटफर्म एक्समा माफी माग्दै विज्ञप्ति जारी गरेको छ।

अपिल गएको मुद्दा

कोको छन् बाहिर गोली चलाउने मान्छे भित्र एउटा युद्ध छ, गोली लागेको दर्दको छ ‘क्राई’ भित्रको मान्छे चिरिँदै छ भित्र सल्किँदै छ आतङ्क छ बाहिर।

'फिफा वर्ल्ड कप २०२६ को ड्र’को घोषणा, कुन–कुन टिम कुन ग्रुपमा ?

यो पटक पहिलोपटक प्रतियोगितामा ४८ टिम सहभागी हुनेछन्, जसलाई १२ अलग–अलग समूहमा बाँडिएको छ।

‘प्रधानमन्त्री नै असुरक्षित हुने देशमा विदेशी लगानी आउँदैन’

नेकपा (एमाले) उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई राजनीतिक क्षेत्र मात्र होइन, अर्थतन्त्रका क्षेत्रमा पनि सकारात्मक रूपमा लिइन्छ।

‘कृषकलाई मौसमले ठग्दो रहेछ’

यहाँ प्रत्येक वर्ष कात्तिकदेखि मङ्सिर महिनामा सुन्तला टिपेर बिक्री गर्ने गरिन्छ। कृषक आफैँले सुन्तला बिक्री गर्नुपर्दा व्यास नगरपालिकाले प्रतिक्रेट रु दश कर लिने गरेको कृषकको गुनासो छ।

अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्