परिवार अनशनमा, सरकार भाषणमा
महिनौंसम्म राजधानीका सडकदेखि गल्लीसम्म, सिंहदबारदेखि बालुवाटारसम्म र नेताका घरदैलोदेखि रुसी दूतावाससम्म चहार्दा थाकेको एक जमात अन्ततः निष्कर्षमा पुग्यो– आमरण अनशन बस्ने !
महिनौंसम्म राजधानीका सडकदेखि गल्लीसम्म, सिंहदबारदेखि बालुवाटारसम्म र नेताका घरदैलोदेखि रुसी दूतावाससम्म चहार्दा थाकेको एक जमात अन्ततः निष्कर्षमा पुग्यो– आमरण अनशन बस्ने !
रूसले फेरि यूक्रेनको राजधानी किभमाथि आक्रमण गरेको छ। रूसी सेनाले किभमाथि हवाई आक्रमण गरेको पुष्टि गरेको छ।
नेपालका लागि रूसी राजदूत अलेक्सेई ए.नोभिकोभले रूसी सेनमा भर्ना भएका नेपालीहरू फर्कन नचाहेको बताएका छन्।
पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन्।
रुसी सेनामा कार्यरत १२ जना नेपाली युवाको परिवारसँग एक महिनादेखि सम्पर्क बिच्छेद भएको भन्दै आफन्तले राष्ट्रिय मानव अधिकार आयोगमा जीवनरक्षा र उद्धारका लागि अपिल गरे पनि सरकारले अवस्थाबारे कुनै जानकारी दिएको छैन।
बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी दिएको हो।
यूक्रेनविरुद्धको युद्धमा रूसी सेनाको तर्फबाट लडिरहेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, 'रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ। '
रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०ः०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ।