२१ असार २०८१ शुक्रबार
image/svg+xml

उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ। यसबाट त्यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ।

फुटबलमा साथ नपाएको भाग्य एथलेटिक्समा

‘मेरो लक्ष्य फुटबलबाट देशका लागि खेल्नु थियो। कयौं पटक प्रयास गरे पनि सफल हुन सकिनँ । जुन यात्रा क्षेत्रीय छनोटबाटै टुंगिने गर्दथ्यो।’ गत चैत ४ गते नेपालका लागि एथलेटिक्समा लामो समयसम्मको पदकको खडेरी तोड्दै पदक भित्र्याएका अजितकुमार यादवले भने।

उखु खेतीको क्षेत्रफल बढ्यो, उत्पादन घट्यो

यो वर्ष उखु खेतीको क्षेत्रफल बढे पनि उत्पादन घट्ने भएको छ। जिल्लामा गत वर्षभन्दा उखु खेतीको क्षेत्रफल २५ प्रतिशतले बढेको छ, तर लामो समय चलेको खडेरीले उत्पादन घट्ने अनुमान गरिएको हो।

दसैँको मुखमा खडेरी पीडितलाई राहत

यसपालीको वर्षायाममा चर्को खडेरीका कारण बालीनाली नष्ट भएका पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका बासिन्दालाई दसैंको मुखमा १ नम्बर प्रदेशको अगुवाइमा राहत वितरण प्रारम्भ भएको छ।

खडेरी प्रभावित क्षेत्रका लागि २५ हजार क्विन्टल खाद्य माग

बाजुराको पूर्वी उत्तरी भेगका खडेरी प्रभावित क्षेत्रका लागि खाद्यान्न माग गरिएको जिल्ला दैवी प्रकोप उद्धर समिति बाजुराले जनाएको छ।

पर्वतमा खडेरीका कारण हिउँदे खेती प्रभावित

झण्डै ४ महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ। गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए।

नेपालमा निष्ठाको खडेरी पर्‍योः पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले रामनवमीको अवसरमा एक शुभकामना सन्देश दिँदै नेपालको राज्य प्रणालीमा निष्ठाको खडेरी परेको जनाएका छन्।

केन्यामा खडेरी, खाद्यान्न उपलब्ध गराउन राष्ट्रसंघको अपिल

खडेरीग्रस्त केन्यामा खाद्य सामग्री तथा खानेपानीको समस्या समाधानको लागि विश्व समुदायलाई संयुक्त राष्ट्रसंघको मानवीय तथा सङकटकालिन विभागले अपिल गरेको छ।

खडेरी प्रभावित क्षेत्रमा ३० लाखको चामल

खडेरी प्रभावित पाँच गाविसमा ३० लाख बराबरको चामल सहयोग गरिएको छ। कामका लागि खाद्यन्न कार्यक्रम अन्तर्गत सुख्खा तथा खडेरी प्रभावित समुदायका लागि राहत स्वरुप चामल सहयोग गरिएको हो।

खडेरीले खाद्य संकट, सहयोगका लागि प्रशासनमा ज्ञापनपत्र

लगातारको खडेरीले खाद्य संकट देखिएपछि प्रभावित क्षेत्रका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका छन्। बर्षाद र हिउँद दुबै सिजनमा परेको खडेरीले खाद्य संकटको समस्या भोग्न बाध्य वाईका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका हुन्।

अर्जेन्टिनाको उपाधिको खडेरी तोड्न चहान्छन् मेसी

अमेरिकामा जारी कोपा अमेरिकाको समुह चरणमा अपराजित रहदै उत्कृष्ट प्रर्दशन गरेको अर्जेन्टिानाका स्टार लियोनेल मेसीले आफ्नो अझै बलियो रुपमा प्रस्तुत हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्