२१ आश्विन २०८१ सोमबार
image/svg+xml

एसिया प्यासिफिकजस्ता सम्मेलन भइरहनुपर्छः पराराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री  प्रदीप ज्ञवालीले काठमाडौंमा हालै सम्पन्न एसिया प्यासिफिक सम्मेलनले नेपाललाई विश्वमै चिनाएको टिप्पणी गरेका छन्। नेपालको परिचयलाई विश्वमा विस्तार गर्न यस्ता सम्मेलन प्रभावकारी हुने भन्दै यस्ता सम्मेलन भइरहनुपर्ने जिकीर गरेका हुन्।

सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु हुन्छ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले अब सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने तयारी गरेको बताएका छन्।

अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च भएको बताएका छन्।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरेका छन्।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनमा शोक व्यक्त गर्न नयाँदिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

सरकारले लुकायो राजदूत सिफारिस निर्णय

सरकारले भारत र मलेसियाका लागि राजदूतमा क्रमशः नीलकण्ठ उप्रेती र उदयराज पाण्डेको नाम सिफारिस गर्ने आफ्नै निर्णय लुकाएको छ

गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वयन हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले गैर आवासीय नेपालीलाई नागरिकता कार्यान्वय गरिने बताएका छन्। आइतबार लग्जेम्बर्गमा सुरु भएको गैरआवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले  गैर आवसीय नेपालीहरुको पहिचान र भूमिकालाई संविधानले नै प्रत्याभुति गरेकाले त्यसलाई कटौती नगर्ने बताएका हुन्।

सम्बन्ध विस्तार गर्न परराष्ट्रमन्त्री युरोप भ्रमणमा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली युरोपेली संघको प्रधान कार्यालयसहित संघका केही प्रभावशाली सदस्य देशको साताव्यापी औपचारिक भ्रमणमा साेमबार राति पोर्चुगलको राजधानी लिस्बनतर्फ प्रस्थान गर्दैछन्।

आचारसंहिता पालन गर्न परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘विकास साझेदारी’का विषयमा छलफल गर्दा नेपालको कूटनीतिक आचार संहिताअनुसार आधारिक बाटो प्रयोग गर्न कूटनीतिक समुदायलाई आग्रह गरेका छन्।

रेलमार्गको सम्भाव्यता अध्ययन तत्काल : परराष्ट्रमन्त्री

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ।

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बिआरआई) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा, बेइजिङमा संयुक्त सम्बोधन गर्ने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन भ्रमणमा जाँदैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ दिने भ्रमणका लागि राति ११ बजे बेइजिङ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा अस्मिताको अभिभावकत्व ग्रहण

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको छत्रकोट– ५ खज्र्याङकी एक बालिका अस्मिता परियारलाई एसइईसम्म पढाउने घोषणा गरेका छन्।

ढकाल र इरानी परराष्ट्रमन्त्री जरिफबीच भेट

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालको इस्लामिक गणतन्त्र इरानका परराष्ट्रमन्त्री मोहम्मद जवाद ज़रिफसंग भेट भएको छ। तेहरान स्थित इरानको परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशको आपसी हितको साथै क्षेत्रीय तथा अन्तराष्ट्रिय मुद्दाहरुमा छलफल भएको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

नेपालमा लगानीको राम्रो अवसर छः परराष्ट्रमन्त्री

उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्