४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

झापाको हल्दिबारीमा हात्तीले कुल्चेर चौकीदारको मृत्यु

झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको जङ्गली हात्तीले कुल्चर मृत्यु भएको छ।

५ वर्षदेखि बाँदरको चौकीदारी गर्दै प्रेमबहादुर

'एकैछिन पनि आँखा झिम्क्याउन दिँदैनन्, म कतै गए बाँदरका हूल पसेर मकै बाली नष्ट गरिदिन्छन्'. उनले भने, 'मेरो रोजीरोटी नै यसैबाट चलिरहेको छ, त्यसैले दिनभरि नै खेतबारीको हेरचाहमा खटिन्छु।'

जेलबाहिरबाट जेलभित्रको प्रशासनमा हस्तक्षेप !

गुन्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलले जेलमुक्त भएपछि केन्द्रीय कारागारभित्र आफ्नो सञ्जालमार्फत कैदीबन्दी सरुवा र चौकीदार आफ्नो रुचिअनुसार नियुक्ति गर्न दबाब दिने गरेको पाइएको छ।

चौकीदारीदेखि मुख्यमन्त्री यात्रामा भट्ट

कुनै समय नेपालमा रोजगारी नपाएपछि चौकीदारी गर्न भारत पुगेका त्रिलोचन भट्ट ‘संकल्प’ ७ नम्बर प्रदेशको मुख्यमन्त्री पदमा सिफारिस भएका छन्। नेकपा माओबादी केन्द्रको प्रदेश कमिटीले उनलाई मुख्यमन्त्रीका लागि शुक्रबार सिफारिस गरेको हो।

अबु मियाको चौकीदारी

ओम पुरीले ती सर्वसाधारण, गरिब र अभागी जनको संघर्षलाई जीवन्तता दिएका थिए जसका लागि विद्रोह र लडाइँ निर्विकल्प उपाय हुन्थ्यो।

नेपालीलाई चौकीदारसँग तुलना गरेको भन्दै फ्लिपकार्ड विरुद्ध मुद्दा दर्ता

गोरखा युवा तथा विद्यार्थी संगठनले उक्त नयाँ विज्ञापनमा एक बालकलाई नेपाली भादगाउँले टोपीमा चौकीदारको रुपमा प्रस्तुत गरेको र त्यसले विश्वभर रहेका सारा नेपालीको अपमान भएको भन्दै दिल्ली प्रहरीमा मुद्दा दर्ता गरेको भारतीय संचारमाध्यमले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्