४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

दार्चुलाका किसान ओखरखेतीतर्फ आकर्षित

दार्चुला ओखरखेतीका लागि परिचित छ। ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन्।

‘जय नेपाल’ भन्दै जब डडेलधुराबाट ओलीले देउवालाई फोन गरे...

निलो ज्याकेट लगाएका ओलीले ओछ्यानमा बसेर गरेको उक्त संवादमा उनले अन्त्यमा ‘त्यता सबै राम्रो छ नि? भनेर प्रश्न समेत गरेका थिए।

डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने

सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ।

डडेल्धुरा पनि डेंगी भेटियो, स्थानीय सरकार नियन्त्रणको प्रयास गर्दै

पछिल्लो समय सुदूरपश्चिम प्रदेशका जिल्लामाहरु फैलिँदै गएको स्क्रब टाइफस र डेंगी रोग डडेलधुरामा पनि फेला परेको हो।

डडेलधुरा बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ६ पुग्याे

दुर्घटनामा परी पाँच जनाकाे घटनास्थलमै ज्यान गएकाे थियाे भने एक जनाकाे उपचार क्रममा धनगढी लैजाने क्रममा निधन भएकाे हाे । गम्भीर घाइते विहारका १८ बर्से माेहम्मद गुलजार भएका प्रमुख जिल्ला अधिकारी माेहनराज जाेशीले जानकारी दिए।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा छैनन् बिषेशज्ञ चिकित्सक

प्रदेश नम्बर सातको उपक्षेत्रीय अस्पताल डडेलधुरामा अझै बिषेशज्ञ चिकित्सकको पदपूर्ति हुन सकेको छैन । अस्पतालमा एक जना मेसु सहित २१ जना कन्सलटेन्ट(बिषेशज्ञ) र १८ जना मेडिकल अधिकृतको दरबन्दी छ तर एक जना कन्सलटेन्ट नियुक्त भएका छैनन्। मेडिकल अधिकृत पनि ६ जना मात्रै छन्।

डडेलधुराको एउटा मात्रै सानो कभर्ड हल भत्कियो

डडेल्धुरा जिल्लामा एक मात्रै रहेको सानो टिटी कर्भड हल भत्केको छ। सदरमुकाम खलंगास्थित टुडिखेलसँगै रहेको जिल्ला खेलकुद विकास समितिको सानो कभर्ड हल भत्केको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्