२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कानुनको पालना र सरकारी आम्दानीका लागि हुलाकमार्फत ढुवानी सुनिश्चित गर्दैछौं: महानिर्देशक अधिकारी

हुलाक सेवा विभागले आज बिहीबार सरकारी चिठ्ठी पत्र र कागजात हुलाक मार्फत पठाउने सुनिश्चित गर्ने व्यवस्था सम्बन्धी सरोकारवालाहरूसँग एक १ दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।विभागले २५ भन्दा बढी विभाग स्तरीय कार्यालयहरूलाई आमन्त्रित गरी आफ्नै सभा हलमा कार्यक्रम गरेको थियो।

राष्ट्रिय वाणिज्य बैंक र हुलाक सेवा विभाग बीच सम्झौता

हुलाक सेवा विभाग र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ। आव २०८०-०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा सम्झौता भएको हो।

अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन हुने

विभागकी महानिर्देशक इन्दु घिमिरेले सूचना, सञ्चार र प्रविधिको विकाससँगै हुलाक सेवाको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्