९ मंसिर २०८१ आइतबार
image/svg+xml

बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा होटेल संचालक राई पक्राउ

बालिकाहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ शिबचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजा घरका संचालक हिरन राई पक्राउ परेका छन्।

मानव बेचबिखनमा ग्रामीण भेगका युवती धेरै

मङ्सिर १० गते पक्राउ परेका पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको पङ्गेनीले जानकारी गराए।

आठ महिलाको उद्धार, दुई महिला पक्राउ

महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्