४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एक वर्षमा महोत्तरीमा दुर्घटनामा ४२ को मृत्यु , १ सय ३२ घाइते

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेहरू बापत असुल गरेको रकममा यो वर्ष उल्लेख्य वृद्धि गरेको छ ।

महोत्तरीमा बैंकबाट झिकेको १६ लाख दिउँसै लुटियो

लुटेराहरुको एक समूहले महोत्तरीमा दिन दहाडै लाखौंको लुटपाट गरेको छ। मनरा सिस्वा नगरपालिका ६ सरपल्लोका मनि ट्रान्सफर संचालक संजितकुमार साहको १६ लाख ५२ हजार रुपैयाँ लुटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी कुवेर कडायतले बताए।

महोत्तरीमा १३ वर्षीया बालिका बलात्कृत

महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छन्।

महोत्तरीमा सर्पको बिगबिगी, ४२ को उपचार

प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ। गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो।

तराईमा अत्यधिक गर्मी : महोत्तरीमा १ को मृत्यु, २ गम्भीर, सिरहामा ५ बेहोस

तराईमा पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको छ।

महोत्तरीमा एक महिलाको निर्ममतापूर्वक हत्या

महोत्तरीको मटिहानी नगरपालिका–२ वरदाहा घर भएकी २५ वर्षीया पुनम देवी दास तत्तमाको निर्ममतापूर्वक घाटी थिचेर हत्या गरिएको छ।

महोत्तरीमा जन्ती बोकेको बस पल्टियो

महोत्तरीको बर्दिबास नगरपालिका— ३ पाटु मोडमा दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन्। सिन्धुलीबाट जन्ती लिएर फर्किदै गरेको ना. ३ ख. ५२५८ नम्बरको बसको दुर्घटना भएको हो। स्टेरिङ्ग फेल भएर बस सडकमै फल्टेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी प्रवीण पोखरेलले जानकारी दिए।

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्।

छुटाछुटै घटनामा महोत्तरीमा तीनको मृत्यु

छुटाछुटै घटनामा महोत्तरीमा शनिबार तीनको जनाको मृत्यु भएको छ । गौशाला नगरपालिका १ स्थित रामनगर स्थित चिनी मिलमा उखु लिएर आएको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टर चालक सर्लाही चन्द्र नगर २ बस्ने २५ वर्षका पुनित महतोको मृत्यु भएको छ ।

अत्याधिक चिसोले कठ्याङ्ग्रिदै महोत्तरीवासी

एक्कासी अत्याधिक चिसो बढेपछि महोत्तरीका शहरी तथा ग्रामीण क्षेत्रका सर्वसाधारण कठ्याङ्ग्रिदै जीवनयापन गर्न बाध्य छन्।

चिसोको कारण महोत्तरी जनजीवन कष्टकर

केही दिन देखि एक्कासी बढेको चिसो र शितलहरका कारण महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्