१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कमला नदीमा भूत मेलाः धामी झाँक्रीको भीड

कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेका थिए।

चुनावी झ्याली पिट्दै लेप्चा युवा

सूर्योदय नगरपालिका–८, रम्फोक गाउँका लोपोन्मुख समुदायका युवक मानवीर लेप्चा आउँदो चुनावमा भोट हाल्न पाउने खबरले हर्षित छन्। ‘स्थानीय जनप्रतिनिधि चुन्ने अवसर पहिलोपटक पाउँदा कुन युवक खुसी नहोला र!' मानवीरले सुनाए, ‘म मात्र होइन, हाम्रो समुदायका सबैलाई स्थानीय तहको चुनाव चाडझैं लाग्दै छ।'

चुनावलाई झ्याली पिट्दै लाप्चा

सूर्योदय नगरपालिका–८, रम्फोक गाउँका लोपोन्मुख समुदायका युवक मानवीर लाप्चा आउँदो चुनावमा भोट हाल्न पाउने भएपछि निकै हर्षित छन्। ‘स्थानीय जनप्रतिनिधि चुन्ने अवसर पहिलो पटक पाउँदा कुन युवक खुसी नहोला र!’ उनले सुनाए, ‘म मात्रै होइन, हाम्रो समुदायका सबैलाई स्थानीय तहको चुनाव चाडझैं लाग्दैछ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्