२४ असार २०८१ सोमबार
image/svg+xml

तीन लाख भारुसहित युवक पक्राउ

महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताए ।

हत्यारालाई कारवाहीको माग गर्दै जलेश्वर बन्द

हत्यारालाई कारवाहीको माग गर्दै महोत्तरीको सदरमुकाम जलेश्वर बजार शुक्रबार दिन भरि बन्द गरिएको छ।

ठेकेदार भेटवालविरुद्ध मुद्दा, भ्युटावर निर्माणमा आशंका

काठमाडौं भ्युटावरको निर्माण गर्ने जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालीका सञ्चालक मनोजकुमार भेटवाल हुण्डी गरेर विदेशी विनियम अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएसँगै भ्यूटावर निर्माणमा फेरि ढिलासुस्ती हुने आशंका उब्जिएको छ।

सडक निर्माणमा किचलो

विवादका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी–देम्लीटार सडक निर्माणको काम रोकिएको छ। स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको ३० लाख बजेटबाट निर्माण सुरु गरिएको सडक एक जग्गाधनीको अवरोधका कारण रोकिएको हो।

बालिकाको मृत्युपछि अस्पतालमा तालाबन्दी, अवस्था तनावग्रस्त

अस्पतालका चिकित्सकको लापरवाहीले चार वर्षीया बालिकाको मृत्यु भएको भन्दै परिवारजनले तालाबन्दी गरेका छन्।

वडाध्यक्ष नै कुटपिट र लुटपाटमा

जिल्लाको जलेश्वर नगरपालिका–५ का वडाध्यक्ष राकेश राउतमाथि आइतबार आफ्नै वडामा कुटपिट र लुटपाट गरेको आरोप लगाइएको छ।

धुलो नियन्त्रणको माग गर्दै जनप्रतिनिधि नै आन्दोलित

निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडक खण्डमा उड्ने धुलोका कारण सर्वसाधारणलाई श्वास लिन पनि समस्या देखिन थालेपछि धुलो नियन्त्रणका लागि जलेश्वर नगरपालिकाको वडा नं. २ का  जनप्रतिनिधिले आन्दोलन सुरु गरेका छन्।

फेरिएन सामुदायिक विद्यालयको अवस्था

जलेश्वर नगरपालिका–३ खैरास्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक नवलकिशोर साहलाई एक स्थानीयले विवाह जन्ती राख्नका लागि विद्यालयको कक्षा कोठा उपलब्ध गराइ दिन अनुरोध गरे।

अनिश्चितताको भुमरी

जलेश्वरको रूपरंग दशकौंदेखि जस्ताको त्यस्तै छ। लगभग दुई दशकदेखि ‘निर्माणाधीन’ १५ किमी लामो जनकपुर–जलेश्वर सडकको अवस्था अहिले पनि खासै सुध्रिएको छैन। सन् १९९० दशकमा माओवादीको भयलाई देखाएर काम गरिएन। सन् २००१ पछि संकटकालले गर्दा सरकारका प्राथमिकता फेरिए। त्यसपछि मधेस आन्दोलनलाई दोष दिँदै काम बन्द भयो।

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री शर्माद्वारा अदालतमा आत्मसमर्पण

प्रदेश नम्बर दुईका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका छन्।

जलेश्वर भन्सारद्वारा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन

जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्य भन्दा ४० प्रतिशत बढी राजस्व संकलन गरेको छ।

भिटामोड जलेश्वर जनकपुर सडकको अवस्था बेहाल

निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडकको निर्माण कार्यमा सम्बद्ध ठेकेदार कम्पनिहरुले जेठ मसान्तभित्रै दुई लेन ग्राभेल सडक निर्माण कार्य पुरा गरिसक्ने भने पनि सो काम असारको दोस्रो साता हुन लाग्दा समेत पूरा हुन सकेको छैन्।

जनकपुर जलेश्वर सडक खण्डमा बस दुर्घटना, २५ यात्रु घाइते

जलेश्वर जनकपुर सडक खण्डअन्तर्गत पिपरा गाउँपालिका–३ शिव चौक नजिक रहेको वन टोलवामा शुक्रबार विहानै बस पल्टेर दुर्घटनाग्रस्त हुदा २५ जना यात्रु घाइते भएका छन्।

जलेश्वर–जनकपुर सडक वर्षाले अवरुद्ध

भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्