मलेसियाद्वारा उत्तरकोरियाली राजदूत देशनिकाला
उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक सङ्कट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश निकाला गरिएको शनिबार क्वालालम्पुरले बताएको छ।