मलेसिया रोजगारी अझै अनिश्चित
स्रोत र गन्तव्य मुलुकका सरकार गम्भीर नहुँदा तीन महिनादेखि बन्द रहेको मलेसिया रोजगारी थप अनिश्चित बनेको छ।
स्रोत र गन्तव्य मुलुकका सरकार गम्भीर नहुँदा तीन महिनादेखि बन्द रहेको मलेसिया रोजगारी थप अनिश्चित बनेको छ।
रोजगारीका लागि मलेसिया जान भिषा स्ट्याम्पिङ भएर रोकिएका श्रमिकलाई सरकारले अन्तिम श्रम स्वीकृति दिने भएको छ। गत जेठ २ गतेसम्म स्ट्यिाम्पिङ भएकाले मात्र यो सुविधा पाउनेछन्।
पछिल्लो चार वर्षमा बेरोजगार र विपन्न युवासँग उठाइएको करिब तीन अर्ब रुपैयाँ मलेसिया र हङकङमा पुगेको पाइएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कामदारमाथि लाग्दै आएको बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका छन्।
वैदेशिक रोजगार सोचेजस्तो सहज छैन। त्यही भयो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका रामप्रसाद आचार्यलाई वैदेसिक रोजगारको यात्रा।
मलेसियाको पेनाङस्थित पया टेर्वोङमा प्लेकसस् कम्पनिको बस दुर्घटना हुँदा कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी सम्बद्ध चार संस्था (आइएससी, बायोमेट्रिक, माइग्राम्स र ओएससी) खारेज गरेपछि यतिखेर श्रम बजार तरंगित छ।
नेपालका लागि मलेसियन राजदूत अहमद फाडिल इस्माइलले रोकिएको मलेसियाको रोजगारी कहिले खुला हुन्छ भन्ने विषय अझै अनिश्चित रहेको बताएका छन्।
नेपाली युवायुवतीका लागि सबैभन्दा ठूलो गन्तव्यको रूपमा रहँदै आएको मलेसियाको रोजगारी एक सातादेखि बन्द छ।
मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गरेका छन्।
मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा उपस्थित भएका छन्।
सरकारले मलेसिया जाने नेपाली कामदारबाट लिने गरेको विभिन्न शीर्षकका अतिरिक्त शुल्क खारेजीका लागि पहल शुरु गरेको छ।
मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। मलेसियाको आप्रवासन विभागले भर्खरै मात्र सत्ताबाट बाहिरिनु भएका पूर्वप्रधानमन्त्री रजाकलाई देश छाड्न प्रतिबन्ध लगाइएको शनिबार जानकारी दिएको हो।
मलेसियाको संसदीय निर्वाचनमा पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेका छन्।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्येको मलेसियामा नेपाली कामदारलाई जथाभावी थुन्ने र यातना दिने गरेको पाइएको छ।