५ आश्विन २०८१ शनिबार
image/svg+xml

एनआरएनए मलेसियाको अध्यक्षमा भट्टराई, श्रमिकका लागि कोष स्थापना

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत निर्वाचित भएका छन्। संघको छैटौं अधिवेशनले भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

तत्काल मलेसिया नखुले लाइसेन्स फिर्ता गर्ने चेतावनी

१४ महिनादेखि बन्द रहेको मलेसिया रोजगारी तत्काल नखुले म्यानपावर सञ्चालनको लाइसेन्स फिर्ता गर्ने व्यवसायीले चेतावनी दिएका छन्। लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन माग गर्दै मंगलबार वैदेशिक रोजगार विभाग घेराउ गर्न पुगेका म्यानपावर व्यवसायीले यस्तो बताएका हुन्।

अयोग्य छनाेट गर्न चलखेल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेषज्ञ समितिको मूल्यांङ्कनबाट अयोग्य ठहरिएका स्वास्थ्य संस्थालाई मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको काम दिन चलखेल गर्न थालेको छ।

वैदेशिक रोजगारको विकल्प छैन, मलेसिया खोल्न ढिलो गर्न हुन्न: ढकाल

श्रम सम्झौतापछि पनि विभिन्न बहानामा मलेसिया रोजगारी बन्द हुँदा नेपाललाई घाटा हुने भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष विमल ढकालले मलेसिया रोजगारीको निकास खोज्न सरकारसँग आग्रह गरेका छन्।

मलेसियामा नेपाली सहित अवैधानिक आप्रवासीलाई आममाफीको अन्तिम अवसर

आफ्नो देशमा अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पटक आममाफीको अवसर दिने भएको छ।

भिएलएन सञ्चालक श्रेष्ठलाई सफाइ

मलेसिया जाने कामदार लगायत सबैको राहदानी संकलन र भिसा प्रक्रियाको गर्दै आएको भिएलएन नेपालका सञ्चालक रामप्रसाद श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ।

भिएलएनका राम श्रेष्ठलाई जिल्ला अदालतबाट सफाई: श्रममन्त्रीलाई नैतिक संकट कि 'सेफ ल्याण्डिङ' को पर्खाई?

मलेसियाको भिसा प्रक्रियाका नाम ठगि गरेको भन्दै भिएलएनका संचालक राम श्रेष्ठ विरुद्ध श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले दावी नपुग्ने फैसला गरेको छ।

'भेन्डर फेर्ने सपना नदेखे हुन्छ, भोलि होइन आजै मलेसिया रोजगारी सुचारु गरौँ'

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मलेसिया रोजगारी बन्द गर्नुपर्ने कारण नभएको भन्दै तत्काल नेपाली कामदार जाने प्रक्रिया सुचारु गर्न नेपाल सरकार सँग आग्रह गरेका छन्।

नेपाली कामदार लैजान नपाएपछि बंगलादेशबाट कामदार लिने अन्तिम तयारीमा मलेसिया

पहिलो रोजाईमा पर्दै आएका नेपाली कामदार लैजान नपाएपछि अन्तत: मलेसियाले नेपाली कामदारको विकल्प खोजेको छ।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ संस्था छनोट

रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन्। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आवेदन पेश गरेका थिए।

'स्वार्थले मलेसिया खुलेन, झार उखेलेर मुलुकमा सम्वृद्धि आउँदैन'

दुई देशबीच सम्पन्न श्रम-सम्झौताको मर्म अनुरुप मलेसिया रोजगारी तत्काल सुचारु गर्न वैदेशिक रोजगार व्यवसायीले सरकारलाई आग्रह गरेका छन्।

'भिसा प्रक्रियामा कुनै परिवर्तन हुँदैन'

मलेसिया सरकारले नेपाललगायत १९ मुुलुकबाट कामदार लैजाने प्रक्रियामा कुनै परिवर्तन नहुने प्रस्ट पारेको छ।

मलेसियाको भिसा प्रक्रियामा कुनै परिवर्तन हुँदैन: गृहमन्त्री मुहिद्दीन

मलेसियाले आफ्नो देशमा आउने पर्यटक र कामदारको भिसा प्रकृयामा कुनै परिवर्तन नगर्ने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्