४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अन्तिम खेलमा समेत पाेखरा पराजित, चितवनकाे सम्भावना जिवितै

एभरेष्ट प्रिमियर लिगकाे आफ्नो अन्तिम खेलमा समेत पोखरा राइनाेजले हार व्यहोरेको छ। अन्तिम खेल अघि नै प्रतियोगिताको अर्को चरणमा पुग्न असफल पोखराले त्रिवि क्रिकेट मैदानमा चितवन टाइगर्ससँग खेलमा समेत ७ विकेटको हार व्यहोर्‍याे।

ललित र सागरकाे उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित, हायातको ९० रन छायाँमा

विराटनगर वारियर्सलाई ५ रनले पराजित गर्दै चितवन टाइगर्सले राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पहिलो जित दर्ता गरेको छ। अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको चितवनले पहिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ।

एभरेष्ट प्रिमियर लिग : भैरहवाको लगातार दोस्रो जित, चितवन १२ रनले पराजित

एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडीयटर्सले चितवन टाइगर्समाथि १२ रनको जित हात पारेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलवार सम्पन्न खेलमा पहिला व्याटिङ गरेको भैरहवाले ७ विकेटको क्षतिमा १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी व्याटिङ गरेको चितवत ९ विकेटको क्षतिमा १३१ रनमा समेटिँदै १२ रनले पराजित भयो।

चितवन हात्ती महोत्सव पुष ११देखि

चितवन हात्ती महोत्सवको १५औं सस्करण पुसमा आयोजना हुने पक्का भएको छ। पुस ११ देखि १५ गतेसम्म महोत्सव आयोजना गर्ने तयारी गरिएको छ।

विद्यालयमा तोडफोड गर्ने चार विद्यार्थी पक्राउ

भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्जमा रहेको श्री माध्यामिक विद्यालयमा गत शनिबार तोडफोड  गर्ने ४ विद्यार्थीलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

चितवनकाे लगातार दाेस्राे हार, काठमाडाैं ६ विकेटले विजयी

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले विजयी सुरुवात गर्दा चितवन टाइगर्सले भने लगातार दोस्रो हार व्यहोरेको छ।

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा चितवनसामु १४४ रनको लक्ष्य

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको आइतबारको पहिलो खेलमा ललितपुर प्याट्रियोट्सले चितवन टाइगर्सलाई जितका लागि १ सय ४४ रनको लक्ष्य दिएको छ।

चितवन टाइगर्सलाई टेन्सबर्गको प्रायोजन

एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको फ्रेन्चाइज टोली चितवन टाइगर्सले बिहीबार टेन्सबर्गको साथ पाएको छ।

निकुञ्जका नयाँ पाहुना

चितवन राष्ट्रिय निकुञ्जमा नयाँ सदस्य थपिएका छन्। निकुञ्जमा पालिएका हात्तीमा तीन नयाँ सदस्य थपिएका हुन्।

चितवनमा १३८ नयाँ एचआइभी संक्रमित

सन् २०१८ को हालसम्म चितवनमा १३८ जना एचआइभी संक्रमित थपिएका छन्। भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका संक्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन्।

निकुञ्जमा भटाभट छावा जन्मिए

चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ। साेमबार बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ।

चितवनबाट बेपत्ता भएका युवक तेह्रथुममा भेटिए

पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ का २४ वर्षिय युवक सुदिप सापकोटाले अष्ट्रेलियाको भिषा लागेको भनेर परिवारलाई भनेका थिए। मंसिर ४ गते विदेश जानको लागि हवाई टिकट समेत बुकिङ गरेका थिए।

बस्तीमा पस्न थाले गैँडा, स्थानीय त्रसित

चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका गाउसँगै शहरी क्षेत्रमासमेत पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

चितवन राइनोज पिपिएल क्रिकेटको फाइनलमा, उपाधिका लागि पोखरासँग भिड्ने

ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्