२० आश्विन २०८१ आइतबार
image/svg+xml

निषेधित क्षेत्र घोषणामा सर्वोच्चले सरकारलाई कारण मात्रै सोध्यो

सर्वोच्च अदालतले निषेधित क्षेत्र घोषणा गरेको विषयमा सरकारलाई कारण सोधेको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार कारण देखाऊ आदेश दिएको हो।

निषेधित क्षेत्र घोषणासँगै माइतीघर थापाथली सर्भिस लेन सडक सञ्चालनमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेसँगै माइतीघर हुँदै थापाथली जाने सडक लेन सञ्चालनमाआएको छ।जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गतेदेखि माइतीघर क्षेत्रमा आन्दोलन तथा विरोधका कार्यक्रम गर्न निषेधाज्ञा गरेसँगै माइतीघरमा आन्दोलनरत पक्षलाई पनि हटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्