२६ वैशाख २०८१ बुधबार
image/svg+xml

राप्रपामा खैलाबैला: नेता कुट्नेलाई माफी कि कारबाही?

डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बराहीमा केन्द्रीय नेतामाथि भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ।

राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको उपचारको क्रममा निधन

राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनमा घाइते भएका ठाकुरप्रदास डाँगीको निधन भएको छ।

सशस्त्रका पूर्व एआईजी श्रेष्ठ कुटिएको घटना प्रहरीले अनुसन्धान गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भित्र आइतबार बिहान कुटिएका राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा ठाडो निवेदन दिएका छन्।

पृथ्वी जयन्तीमा राप्रपाको विशेष कार्यक्रम

दिवसको अवसरमा राप्रपाले आज भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्दैछ।

रुकुम पश्चिमका उमेशले लेखे पृथ्वीनारायणको नाममा उत्कृष्ट कविता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीका अवसरमा आह्वान गरेको ‘पृथ्वीनारायण शाह’ का बारेमा कविता प्रतियोगितामा उमेश उत्कृष्ट कविता लेखेर विजयी भएका हुन्।

सालिक ठड्याउन निषेधपछि राप्रपाले भन्यो: ‘जिउँदो राजालाई नारायणहिटीमा उभ्याउने तागत सिर्जना गरौँ’

उनले देशको विकास र आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान दिने राजाका सालिक ठड्याउन अवरोध गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाए।

पूर्व राजा आज दिउँसो झापा जाँदै, ८ हजार बाइकले स्कर्टिङ गर्ने

करिब ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुराउने कार्यक्रम रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

अख्तियारको प्रश्न: ‘पुरानै सभाहल सञ्चालन नभएका बेला नयाँ किन ?’

करोडौं खर्च गरेर धमाधम बनीरहेका सभाहलको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूले चासो र प्रश्न गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्