जगदीशपुर तालमा छाडिए १० हजार माछाका भुरा
विश्व मत्स्यपालन दिवसका अवसरमा कपिलवस्तु नगरपालिकास्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा १० हजार माछाका भुरा हालिएको छ।