२१ आश्विन २०८१ सोमबार
image/svg+xml

शिशुका नाममा बैङ्क खाता खोल्ने कार्यक्रम शुरु

प्युठान नगरपालिकाले ‘हाम्रा सन्तान हाम्रो भविष्य’ कार्यक्रमअन्तर्गत शिशुका नाममा बैङ्क खाता खोल्ने कार्यक्रम शुरु भएको छ।

लुटिएको सुन अझै फेला परेन्

द्वन्द्वकालमा बैङ्कमा सुरक्षाका लागि राखिएको सुन लुटिएपछि घटनाको विस्तृत छानबिन नहुँदा बैतडीको पुर्चौडी क्षेत्रका ३ सय स्थानीयवासीले सुन फिर्ता पाउन सकेका छैनन्।

प्राथमिकताका क्षेत्रमा लगानी गर्न आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एशियाली विकास बैङ्क (एडिबी)लाई प्रदेश सरकारका प्राथमिकताका योजनामा लगानी गर्न आग्रह गरेका छन्। उनले एडिवीले नेपालमा ठुलो लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै अवको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्ने बताए।

एक हप्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन

चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ। चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ती एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्