६ पुस २०८१ शनिबार
image/svg+xml

नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि प्रविधि, ज्ञान र वित्तमा जोड दिनुपर्दछ: न्यायाधीश प्रधान

सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले अदालतले जलवायु परिवर्तन लगायतका वातावरणीय सङ्कटबाट बच्नका लागि उचित क्षतिपूर्तिसहितको व्यवस्था गर्नुपर्ने कुरालाई स्पष्ट पारेको बताएकी छिन्।

८ करोड पेश्की लिएर ठेकेदार सम्पर्कबिहीन, पूरा हुन सकेन रारा पदमार्ग

नेपालकै सुन्दर ताल राराको वरिपरि निर्माण हुने रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम अलपत्र परेको छ। निर्माण कम्पनीले जिम्मा लिएको काम लापरवाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको हो।

जेठमा पर्वत र जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद

नेपालले आगामी जेठ दोस्रो साता पर्वत र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आयोजना गर्ने भएको छ।

बजेट दुरुपयोगको आरोप पछि घरबास अनुदानमा कडाइ

‘एक निर्वाचन क्षेत्र, एक नमूना घरबास कार्यक्रमअन्तर्गत ३६ वटा घरबासले मात्र यो वर्ष अनुदान पाउँदैछन्’, उनले भने, ‘६५ घरबासले मन्त्रालयमा प्रस्ताव पेश गरेका छन्, केही दिनमै छनोट प्रक्रिया टुङ्गिन्छ।’

टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु

गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ।

देशका हाइप्रोफाइल जति 'राष्ट्रिय जलवायु' सम्मेलनमा

राष्ट्रिय जलवायु सम्मेलन सङ्घीय राजधानी काठमाडौँमा हुँदैछ। वन तथा वातावरण मन्त्रालयले मङ्लवार आयोजना गरेको एकदिने सम्मेलनमा देशका सबै हाइप्रोफाइलरू भेला भएका छन्।

गैंडा मारिएको घटना छानबिन टोली चितवनमा

वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ।

अक्रेडिटेशन प्यानलको उपाध्यक्षमा उपसचिव नरेश शर्मा

एडप्टेशन फण्ड बोर्ड अन्तर्गतको प्रमाणीकरण (अक्रेडिटेशन) प्यानलको उपाध्यक्षमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा चुनिएका छन्।

निजी जग्गासँग संरक्षित क्षेत्र साट्न कार्यविधि

वन तथा वातावरण मन्त्रालयले देशभर संरक्षित क्षेत्रभित्र जलविद्युत् गृह, होटेल, केबुलकार, रिसोर्टजस्ता भौतिक संरचना निर्माण गर्न सहज हुनेगरी कार्यविधि तयार पारेको छ ।

वन्यजन्तु आक्रमणबाट १० वर्षमा २७७ को मृत्यु

पछिल्लो एक दशक वर्षमा वन्यजन्तु आक्रमणबाट दुई सय ७७ जनाको ज्यान गएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार हात्ती, बाघ, गैंडा, चितुवा, भालु र जंगली कुकुर लगायत वन्यजन्तुको आक्रमणबाट पछिल्लो १० वर्षमा सो संख्यामा मानवीय क्षति भएको हो।

आज वातावरण दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ।

वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ५६ करोड

सरकारले आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयतर्फ १५ अर्ब ५६ करोड रूपैयाँ विनियोजन गरेको छ।

सेनाका रावलले जिते विराट– वर्जु हाफ म्याराथनको उपाधि

विराट– वर्जु हाफ म्याराथन दौडको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावलले जितेका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले शनिबार आयोजना गरेको प्रतियोगितामा निर्धारित २३ किलोमिटर दूरी १ घण्टा १७ मिनेट २८ सेकेण्डमा पूरा गरेर रावलले उपाधि जितेका हुन् ।

मन्त्री छान्न उपेन्द्र दबाबमा

जनता समाजावदी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव रिक्त रहेको वन तथा वातावरण मन्त्रालयमा मन्त्री सिफारिस गर्ने विषयमा पार्टीभित्रै चर्को दबाबमा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्