६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

रमेश विकलको ९५ औँ जन्मजयन्ती

साहित्यकार रमेश विकलको ९५औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उनले गरेको योगदानका बारेमा चर्चा गरिएको छ।रमेश विकल साहित्य प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सन्तोष चालिसेले आफ्नो क्षमताले भ्याएसम्म साहित्य र कलाको क्षेत्रमा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए।विकलको योगदान नेपाली साहित्य र कला क्षेत्रमा महत्वपूर्ण रहेको उनको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्