२३ असार २०८१ आइतबार
image/svg+xml

ध्रुवे हात्तीमा रेडियो कलर जडान

चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ।बस्तीमा पसेर दुःख दिन थालेपछि निकुञ्जले आज (सोमबार) दिउँसो ३ः१० बजे निकुञ्जको सिसवार क्षेत्रबाट ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेको हो।

ध्रुवेलाई नियन्त्रणमा लिन टोली परिचालन,अत्यावश्यक बाहेक बाहिर ननिस्कान अनुरोध

निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्