२३ आश्विन २०८१ बुधबार
image/svg+xml

काबुलको पाँचतारे होटलमा आक्रमण, ६ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालिवानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको छ।

भारतको पश्चिम बङ्गालमा बस दुर्घटना, सातको मृत्यु

पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

ढुंगाले लागेर एक महिलाको मृत्यु

बाटो निर्माणका क्रममा माथिबाट झरेको ढुंगाले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं १९ की ३५ वर्षीया पातली सुनारको गए राति मृत्यु भएको छ।

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

संखुवासभाको सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। सभापोखरी गाउँपालिका ६ बस्ने अन्दाजी ३७ वर्षिय राजु राईको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो।

आयरल्याण्डमा मौसमी ज्वरोबाट २४ को मृत्यु

आयरल्याडमा मौसमी ज्वरोका कारण २४ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्। अस्पताल आइ मृत्यु भएका प्रायः सबै व्यक्तिमा ज्वरो नै मृत्युको मूल कारण देखिएको हेल्थ सर्भिस एक्जुकेटिभ (एचएसइ) का चिकित्सक केभि केल्लेहेरले बताएका छन्।

सहकर्मीको आक्रमणमा नौ प्रहरीको मृत्यु

अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको छ। ‘प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्,’ एक जना स्थानीय सरकारी अधिकारीले भने।

सवारी दुर्घटनामा एकजनाको मृत्यु

सुनसरीको धरान उपमहानगरपालिका–८, कोशी राजमार्गमा बिहीबार सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

कजाकिस्तानमा बसमा आगो लाग्दा ५२ को मृत्यु

कजाकिस्तानमा गुडिरहेको यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ।  उत्तर पश्चिम एक्टोब क्षेत्रको लारजिज जिल्लामा विहीबार बिहान १०ः३० बजे  यात्रुबाहक बसमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको र ५ जनाको जिवितै उद्धार गरिएको काजकिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

डेंगुबाट एकको मृत्यु

डेंगु रोगका कारण पछिल्लो समय यहाँ एक जनाको मृत्यु भएको छ।  जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार मृत्यु हुनेमा मकवानपुर जिल्ला हाँडीखोला–३ बस्ने ७९ वर्षीय पुरुष रहेका छन्।

बौद्धमार्गीको र्यालीमा प्रहरी हस्तक्षेप, सातको मृत्यु

म्यानमारको तनावग्रस्त रखाइन राज्यमा बौद्ध धर्मावलम्बीले निकालेको र्यालीमा प्रहरीले हस्तक्षेपी गरि गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ ।प्रहरीको गोली लागेर कैयौं घाइते भएका छन् । बौद्ध धर्मावलम्बीहरुले मंगलबार निकालेको ¥याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाई छ ।

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ। घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन्।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

जिल्लाको मन्थली नगरपालिका ६ भलुवाजोरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। र्दुघटनामा परि दुई जना घाइते भएका छन्।

झापामा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाको कमल गाँउपालिका–५ पाडाजुंगीमा ट्रिपरको ठक्करबाट बुधबार दिउँसो एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्