अनुमति नलिई सञ्चालन गरिएको बिग अस्पतालमा शिलबन्दी
विराटनगर स्थित हस्पिटल चोकमा सञ्चालित बिग अस्पताललाई शिलबन्दी गरिएको छ।विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको टोलीले आजबिहीबार अस्पतालमा शिलबन्दी गरेको हो।