सामाजिक सञ्जालको गलत प्रयोग गरे कारबाही हुने चेतावनी
गृह मन्त्रालयले टिकटक लगायत सामाजिक सञ्जालको मर्यादित रुपमा प्रयोग गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ।