कतारका राजासँग विपीन रिहाइको कुरा राख्छु: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन्।
नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिने क्रम बढेपछि ठूलो धनराशि बाहिरिएको छ।
नेपाली विद्यार्थीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ भिसा नीतिले चिन्ता बढाएको छ।
इजरायलमा हमास समूहले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारले त्यहाँकै नागरिकसरह बीमा सुविधाबापतको रकम पाउने भएका छन्।
दुवै पक्षसँग रहेका युद्धबन्दीलाई रिहा गराउन दुवै पक्ष राजी भएको समाचार बाहिरिएको छ। योसँगै हमाससँग बन्धक रहेका नेपाली विद्यार्थी विपीन जोशी पनि रिहा हुने सम्भावना बढेको हो।
नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।
इजरायलस्थित नेपाली दूतावासले थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।
नेपाल ल्याइएका शवमा विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ। परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।
इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइएको छ।
शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइने बताइएको छ। शव लिन परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थल जाने भएका छन्।
परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन्।
रिजालले जीवन दान गरेर सकुशल नेपाल पठाएकोमा इजरायलवासीलाई हृदय देखिनै नमन गरेका छन्।
बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले आफूहरुलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको जानकारी दिएका छन्।
प्रधानमन्त्री दाहालले सुवेदीसंग उद्दारका लागि नेपाल सरकारले समन्वय गरिरहेको बताए।