एमालेले मतपत्र कब्जामा लिएको माओवादीको आरोप, पुनःनिर्वाचन गराउन माग
भरतपुर महानगरपालिकाको मतगणना चल्दै गर्दा मतपत्र च्यातिनुमा नेकपा माओवादी केन्द्रले एमालेलाई दोष दिदै प्रेस विज्ञप्ती निकालेको छ।
भरतपुर महानगरपालिकाको मतगणना चल्दै गर्दा मतपत्र च्यातिनुमा नेकपा माओवादी केन्द्रले एमालेलाई दोष दिदै प्रेस विज्ञप्ती निकालेको छ।
हतियार उठाएर अगाडि बढ्न खोजेको एक कथित राजनीतिक दलको योजना तुहिएको छ। महानगरीय आयुक्त कार्यालय र विशेष ब्युरोले मंगोल मूलबासी राष्ट्रिय फोर्स नामक भूमिगत समूहका अध्यक्ष उपेन्द्र घर्ती मगरसहित १३ क्षेत्रीय इन्चार्जलाई हातहतियार, विष्फोटक पदार्थ तथा दस्तावेजसहित पक्राउ गरेपछि योजना तुहिएको हो ।
चार दिनअघि संसद्ममा महाभियोग दर्ता भएपछि स्वतः निलम्बित अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले महाभियोगबाट बच्न सुरक्षा संयन्त्र र प्रविधि दुरुपयोग गरिरहेका छन्।
इराकका प्रधानमन्त्री हैदर अल अबादीले विद्रोही समूह इस्लामिक स्टेटका लडाकुहरुको नियन्त्रणमा रहेको इराकको दोस्रो ठूलो सहर मोसुललाई पुन आफ्नो नियन्त्रणमा लिनका लागि सैन्य कारबाही शुरु भएको बताएका छन् ।
नाइजेरियाको इस्लामक समूह बोको हरामले आफ्नो अपहरण गरी कब्जामा रहेका चिबोक छात्राहरुको भिडियो सन्देश प्रसरण गरेको छ।
ढाका – सेनाले बन्दुकधारीको कब्जामा रहेको भनिएको ढाकाको एक स्थानीय क्याफेलाई पूर्णरुपमा नियन्त्रण लिएको बताएको छ।