हमास आक्रमणमा मारिएका विद्यार्थीका परिवारलाई इजरायलीसरह बीमा
इजरायलमा हमास समूहले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारले त्यहाँकै नागरिकसरह बीमा सुविधाबापतको रकम पाउने भएका छन्।
इजरायलमा हमास समूहले गरेको आक्रमणमा मारिएका नेपाली विद्यार्थीका परिवारले त्यहाँकै नागरिकसरह बीमा सुविधाबापतको रकम पाउने भएका छन्।
नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।
इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ।
सरकारले हमास समूहले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ।
इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौं आइपुगेको छ।
इजरायली सेनाले गाजा सहरमा रहेका नागरिकलाई सहर खाली गर्न भनेको छ।