२० असार २०८१ बिहीबार
image/svg+xml

कम्बोडिया र भियतनामका व्यवसायीसँग पोखरेलीको सहकार्य

पछिल्लो समय पर्यटनमा छलाङ मारेका भियतनाम र कम्बोडियाका पर्यटन व्यवसायीसँग पोखरेली व्यवसायीले पर्यटकीय गतिविधि बढाउन सहकार्य गर्ने भएका छन् ।

अमेरिकाले ४३ वर्षपछि भियतनाममा उतार्‍यो युद्धपोत

संयुक्त राज्य अमेरिकाले युद्ध भएको ४३ वर्षपछि भियतनाममा ‘कार्ल विन्सन’ नामक युद्धपोत पठाएको छ। सोमबार विहान १ लाख ३ हजार टन क्षमताको अमेरिकी युद्धपोत र अन्य दुई जहाज भियतनामको दानाङ्ग सहरमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि भियतनाममा

चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुगेका छन्।  यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उनी चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो पटक पुगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकाे छ ।

राष्ट्रपति ट्रम्प भियतनाममा

एशिया भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भियतनाम पुगेपछि एशिया प्यासिफिक इकोनोमिक कर्पाेरेशनको सम्मेलन सुरू भएको छ।  ११ दिनको एसिया भ्रमणको क्रममा राष्ट्रपति ट्रम्प शुक्रबार भियतनाम पुगेका हुन् ।उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङ पिङ रूसी राष्ट्रपति भ्याल्दिमिर पुटिन तथा विश्वका विभिन्न प्रख्यात नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भियतनामको बाढी पहिरोमा ६० जनाको मृत्यु

भियतनामको उत्तरी र मध्य क्षेत्रमा यसै हप्ता भिषण वर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ।  भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले बाढी पहिरोमा परी अरु ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको आइतबार जानकारी दिएको छ ।

भियतनामकाे बाढी र पहिरोमा परी ३७ जनाको मृत्यु

दुई दिनदेखि भियतनामको उत्तरी र मध्य क्षेत्रमा जारी रहेको वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण कम्तीमा पनि ३७ जनाको जनाको मृत्यु भएको समाचार छ । सो बाढीका कारण करिब ४० जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त पछिल्लो समाचार अनुसार बिहीबार पनि बाढीको प्रकोप घटेको छैन ।

भियतनाममा बाढीबाट २६ को मृत्यु

भियतनामको उत्तरी क्षेत्रमा पर्ने विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी २६ व्यक्तिको मृत्यु भएको समाचार छ ।

भियतनाममा बाढीबाट नौ जनाको मृत्यु, २४ बेपत्ता

भियतनामका विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी नौ व्यक्तिको मृत्यु भएको छ ।

‘नेपाल भियतनामबीच सिधा हवाई सम्पर्क विस्तार अपरिहार्य’

कृषिप्रधान मुलुक भियतनामले कृषिलाई नै प्रमुखता दिएको नेपालसँग कृषि विकास र पर्यटन प्रवद्र्धनका निम्ति सहकार्य गर्न आतुर रहेको बताएको छ।

भियतनामी कला प्रदर्शन

साठी वर्षे भियतनामी कलाकार डेङ केनका प्रिन्ट चित्रको प्रदर्शनी राजधानीस्थित अरुपण आर्ट ग्यालरीमा सुरु भएको छ। प्रदर्शनीको उद्घाटन शुक्रबार उद्योगी राजेशकाजी श्रेष्ठले गरे। एक दर्जनभन्दा बढी चित्र प्रदर्शनीमा राखिएका छन्।

चीनलाई घेर्ने भारतीय रणनीति, भियतनामलाई दिने भयो आकाश मिसाइल

भारतले चीनको आक्रामक रवैयालाई मध्यनजर गर्दै चीनको छिमेकी मुलुक भियतनामलाई सैन्य सामाग्री बेच्ने निर्णय गरेको छ। भारतले भियतनामलाई जमिनबाट हावामा मार हान्न सक्ने स्वदेशी मिसाइल बेच्ने तयारी गरेको हो।

भियतनामका वायुसेवाले गरे १४० जहाज अर्डर

भियतनामका सरकारीदेखि निजी वायुसेवा कम्पनीहरूले एकैचोटि १ सय ४० थान जहाज खरिद अर्डर गरेका छन्। यी जहाजको मूल्य करिब १८ अर्ब अमेरिकी डलरबराबर रहेको छ। तिनमा भियतनामको सरकारी वायुसेवा कम्पनी भियतनाम एयरलाइन्सदेखि निजी कम्पनीसम्म छन्।

भियतनाममा १ करोड २० लाख सिमकार्ड निष्क्रिय गरिने

दर्ता नभएका वा मोबाइल फोनमा अबैधानिक रुपले चलनचल्तीमा ल्याइएका एक करोड बीसलाख सिमकार्डहरु सरकारले निष्क्रिय पार्ने भएको भियतनामको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

भियतनाम युद्धको तस्बिर हटाएकोप्रति फेसबुकले माफी माग्यो

सामाक संजाल फेसबुकले भियतनाम युद्धका क्रममा लिइएको ‘नाप्लाम गर्लको तस्बिर हटाएकोप्रति नर्वे सरकारसँग माफी मागेको छ। फेसबु्ककी चिफ अपरेटिङ अफिसर शर्लिन स्यान्डबर्गले नर्वेकी प्रधानमन्त्री इर्ना सोलबर्गलाई एक पत्र लेख्दै उक्त एतिहासिक तस्बिर हटाएकोप्रति माफी मागेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्