२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वन बिक्री नगर्न चेतावनी

सागरनाथ वन विकास परियोजनाको सभाहलमा बसेको बैठकले चारबुँदे निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री यादवले पत्रकार सम्मेलन गर्दै निर्णयहरू सार्वजनिक गरेका हुन्।

राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भदौ १९ मा

राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक भदौ १९ र २० गते काठमाडौँमा बस्ने भएको छ।

मन्त्रिपरिषद्को बैठक अब भिडियो कन्फ्रेन्सिङ्गबाट

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अबदेखि भिडियो कन्फ्रेंसिंगबाट पनि हुने भएको छ। बिहीबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेसिंगबाट पनि गर्न सकिने निर्णय भएको बताए।

राष्ट्रियसभामा कसले के भने ?

राष्ट्रियसभा सदस्यहरुले संघीयता कार्यान्वयन गर्ने गम्भीरता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

गुणस्तर प्रमाणपत्र नेपाल–भारतमा मान्य हुनेगरी सम्झौता

नेपाल भारतबीच खाद्य वस्तु तथा तरकारीलगायतका वस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुबै देशमा मान्य हुनेगरी सम्झौता भएको छ।

चार वर्षपछि भारतले बल्ल पूरा गर्‍यो बाचा, २ अर्ब ४५ करोड नेपाललाई हस्तान्तरण

भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ।

तस्बिरमा हेर्नुस् नेपाल–भारत संयुक्त आयोगको बैठक

नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक राजधानी काठमाडौंमा बसिरहेको छ। द्विपक्षीय सम्बन्ध सुदृढ तथा दुई देशबीच देखिएका समस्या समाधानमा लागि आयोजित बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री प्रदीपराज ज्ञवाली र भारतको प्रतिनिधित्व भारतीय विदेशमन्त्री एस जयशंकरले गरिरहेका छन्।

अन्तरदेशीय प्रसारण र विद्युत् व्यापारका मुद्दा उठाउन सुझाव

सरकारले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरमा हुने संयुक्त आयोगको पाँचौं बैठकमा वर्षाैंदेखि अल्झिँदै आएका पञ्चेश्वर, अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना, अन्तरदेशीय प्रसारण लाइन र अन्तरदेशीय विद्युत् व्यापार लगायत अजेन्डालाई प्राथमिकतासाथ उठाउनुपर्ने विज्ञहरुले सुझाएका छन्।

सर्वदलीय बैठकः पूर्वराजा र विप्लव समूहबारे छलफल, प्रमको प्रस्तावमा देउवाले के भने?

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलगायत राजावादी शक्ति र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिबारे छलफल भएको छ।

बालुवाटारमा सर्वदलीय बैठक, माधव नेपाल अनुपस्थित

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसिरहेको छ। सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन सम्बन्धी आयोग गठन तथा पदाधिकारी चयनबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

प्रतिनिधिसभा बैठकः विशेष समयमा कसले के भने?

मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत सम्भारको लागि सरकारको ध्यानाकर्षण गराए। सितापाईला –रामकोट –भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपार्टी हुदै बौद्ध जानेलगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्ने तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराए।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

राजनीतिक दलहरूलाई स्वास्थ्य उपचारका लागि आफू सिंगापुर जान लागेको विषयका साथै प्रधानमन्त्री ओलीले दुई आयोगका पदाधिकारी नियुक्तिका विषयमा पनि कुरा गर्नेछन्।

कश्मीर विवादबारे परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्-वार्ताबाटै निकास खोजाैं

पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दो तनाव र कश्मीरको विषयलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएका छन्।

नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्