२२ असार २०८१ शनिबार
image/svg+xml

रुस्लान म्युजिक फुड फेस्टिभल सम्पन्न

रिपब्लिका मिडियाको आयोजनामा ‘दोस्रो रुस्लान म्युजिक फुड फेस्टिभल’ राजधानीमा शनिवार सम्पन्न भएको छ। भृकुटीमण्डपमा आयोजना भएको कार्यक्रममा दर्शकले खानाको स्वादसँगै सांगीतिक माहोलको अनुभव पनि लिन पाए।

दोस्रो रुस्लान म्युजिक एन्ड फुड फेस्टिवल हुदै

नेपाल रिपब्लिक मिडियाले दोस्रो पटक रुस्लान म्युजिक फुड फेस्टिवलको आयोजना गर्ने भएको छ।

रुस्लान भोड्का नयाँ प्याकेजिङमा

रुस्लान भोड्का अब नयाँ प्याकेजिङमा बजारमा आएको छ। ग्राहाककै चाहाना अनुरुप नयाँ प्याकेजिङमा भोड्का ल्याइएको कम्पनिले जनाएको छ। रुस्तालन जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रा. लि. को व्यवस्थापनमा विजय डिष्टीलरी प्रा. ली. द्वारा उत्पादित तथा वितरीत हो।

रुस्लानको प्रायोजनमा एल्वाट्रोस देश दौडाहामा

नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्किएको छ । रुस्लान वेभ रक टुर २०१७ नाम दिइएको उक्त कार्यक्रम नोभेम्वर ११ मा पब्लिक ग्राउण्ड धरान, १३मा क्याम्पाचौर चितवन, १४मा एन्फा स्टेडियम बुटवल, १६मा प्रर्दशनी केन्द्र पोखरा हुँदै १९मा बनेपा बसपार्क बनेपामा हुने भएको हो।

डिपिएललाई रुस्लानको साथ

नेपालमा पहिलो पटक राष्ट्रिय रूपमा बोल बढाबढ (अक्सन) बाट खेलाडी लिएर गरिएको धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण माघ ५ गतेबाट हुने भएको छ ।

‘रुस्लान वीन–वीन’को विजेता सार्वजनिक

रुस्लान वीन–वीन अफरको विजेताहरूको नाम सार्वजनिक गरिएको छ । रुस्लान वाटरले गत शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा लक्की ड्र मार्फत विजेताहरू छनौट गरेको हो ।

डिपिएललाई रुस्लानको साथ

नेपालमा पहिलो पटक क्लबहरूले अक्सन (बढाबढ) बाट खेलाडी लिइएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)लाई रुस्लान क्रिकेटले एसोसिएसन पार्टनरका रूपमा सहयोग गर्ने भएको छ। डिपिएल चैत ५ गतेबाट सुदूरपश्चिमको धनगढी सहरमा हुनेछ। प्रतियोगितामा ६ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

धनगढी प्रिमियर लिगलाई रुस्लानको साथ

नेपालमा पहिलो पटक क्लबहरूले अक्सन (बढाबढ) बाट खेलाडी लिइएको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल)लाई रुस्लान क्रिकेटले एसोसिएसन पार्टनरका रूपमा सहयोग गर्ने भएको छ ।

एसपिए र न्यू होराइजन रुस्लान क्रिकेटको अन्तिम चारमा

राजवीर सिंहको अर्धशतकप्रेरित सुदूर पश्चिम क्रिकेट एकेडेमी (एसपिए)ले आइतबार रूस्लान काठमाडौं क्रिकेट टे«निङ सेन्टर (केसिटिसी)लाई ४६ रनले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको दिन न्यू होराइजन क्रिकेट क्लबले नेपाली राइनोजलाई ८ विकेटले स्तब्ध पारेको छ ।

रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा १० टिम सहभागी हुने

मोफसलकै चर्चित प्रतियोगिताको रुममा रहेको रुस्लान सिमरा गोल्डकपको आठौं संस्करणमा १० टिमको सहभागिता रहने बताइएको छ।

अवार्डलाई रुस्लानको साथ

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले आइतबार नेपाल खेलकुद पत्रकार मञ्चसँग पल्सर स्पोर्टस अवार्डका लागि सहप्रायोजन सम्झौता गरेको छ। स्पोर्टस अवार्डलाई उक्त इन्डस्ट्रिजको रुस्लान फुटबलले तीनवर्षका लागि सहकार्य गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्