युनेस्कोद्वारा काराकासलाई 'सङ्गीत' को सिर्जनात्मक सहर घोषणा
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले भेनेजुएलाको राजधानी काराकसलाई सङ्गीतको सिर्जनात्मक सहर घोषणा गरेको छ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले भेनेजुएलाको राजधानी काराकसलाई सङ्गीतको सिर्जनात्मक सहर घोषणा गरेको छ।
सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ।
युनेस्कोको एक प्रतिनिधिमण्डलले विहीबार भक्तपुरको अवलोकन भ्रमण गरेको छ। युनेस्कोबाट आएका डा. गमीनी वीजीसुरीया, क्याथरिन फोर्बस् र नपिना श्रेष्ठ सिंहलगायत पुरातत्व विभागबाट आएका कर्मचारीहरु भक्तपुर घुमेका हुन्। प्रतिनिधिमण्डलले भक्तपुर दरवार स्वायरलगायतको अवलोकन भ्रमण गरेको थियो।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले वसन्तपुरस्थित हनुमान ढोका र काष्ठमण्डपको अनुगमन गरेको छ।
अमेरिकाकाले संयुक्त राष्ट्रसंघ निकट संस्था युनेस्कोबाट बाहिरिने घोषणा गरेको केही समय पश्चात् इजरायल पनि युनेस्कोबाट बाहिरिने घोषणा गरेका छ।