२० आश्विन २०८१ आइतबार
image/svg+xml

टीकापुरको महालेखा प्रतिवेदनमा बेथितिका चाङ

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को अन्तिम लेखापरिक्षण प्रतिवेदन बेथितिका चाङले भरिएको छ।

प्रहरीमा चुलियो गृहमन्त्रीको सरुवा बेथिति

पछिल्ला १६ महिनामा काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुखहरूले शक्तिकेन्द्रको कोपभाजनमा परेर पूरा कार्यकाल बिताउन पाएनन्।

निजामती बेथिति: दुर्गममा दरबन्दी, सिंहदरबारमा काज

निजामती प्रशासनमा पहुँच भएका कर्मचारी बढुवा प्रयोजनका लागि दुर्गम जिल्लामा दरबन्दी कायम गरी सिंहदरबार वा काठमाडौं उपत्यकास्थित आकर्षक मन्त्रालय वा कार्यालयमा काजमा बस्ने गरेका छन्।

भिटामिनको चक्की भन्नु ‘बालुवामा पानी’

सिनेमामा देखाइए झैँ जोखिम र फाइदाको आकलन गरी उपचारको ढाँचा पहिल्याउनु पर्ने पारिवारिक अधिकारमा चिकित्सकले रोगीको सही खबर नदिएर भावनात्मकरूपले मोलमोलाइ गर्ने प्रवृत्ति बढ्दो छ।

अखिल क्रान्तिकारीमा शहीद पूर्ण पौडेल र बेनोज अधिकारीहरूको अपमान गर्ने क्रियाकलाप रोकिनुपर्छ: उपाध्यक्ष मैनाली

अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले संगठनात्मक अराजकता र बेथिति बढ्दै गएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका छन् ।

तपाईं कसको प्राध्यापक?

यो विश्वमा विभिन्न दर्शन, विचार, धारणा, दृष्टिकोण, सिद्धान्त तथा मान्यताहरू छन्। यी विविधता कुनै सन्दर्भमा सान्दर्भिक हुन्छन् भने कुनैमा असान्दर्भिक ।

एक थिए केशव बुढाथोकी

ऊर्जावान, क्रियाशील तथा उच्च मनोबलको अर्को नाम हो–केशवकुमार बुढाथोकी। उनको लोकप्रिय नाम हो–कुमार। राजनीतिक जीवनमा उनी एक प्रेरणाका स्रोत बने। स्वाभिमानी राजनीतिको अभ्यास गरे।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक नियुक्ति विवाद

राजनीतिक दलदलमा फसेको नेपालकै जेठो भक्तपुर क्यान्सर अस्पतालभित्र कार्यकारी निर्देशकको नियुक्तिमा विवाद भएको छ।

विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया थालनी भएको छः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताएकी छिन्।

सन्निकट संकटका संकेत

अहिले एकप्रकारको सामाजिक सन्नाटा जो आँधी आउनुअघिको जस्तो देखिन्छ। त्यो जनअसन्तुष्टि/आक्रोशको धुवाँ पुत्पुताइरहेको आभास जनबोलीमा सुन्न पाइन्छ।

के मधेसमै गणतन्त्र र संघीयताको विरोध हुँदैछ ?

संघीयताका लागि २०६३ र ६४ मा मधेसको धर्तीमा भएको विद्रोहमा मधेसका करिब दुई सयजनाले बलिदानी नै दिए।

मधेसका मतदाता खोस्ने दाउमा नयाँ–पुराना दल

देशभर बढ्दै गइरहेको अवस्था विरुद्धको माहौलले अहिलेको व्यवस्थालाई समेत चुनौती दिँदैछ। यस अन्योलमा आ–आफ्नो दाउ पर्खिँदै छन् विभिन्न नयाँ–पुराना राजनीतिक दल।

पहिले बिहार, अहिले मधेश !

अपराधशालाकै प्रर्यायवाची बनेको त्यसबेलाको बिहार राज्यले आफ्नो पुरानो परिचय बदलेर थिति बसाल्दै गर्दा सीमा जोडिएको मधेस प्रदेश भने पुरानो बिहारको आपराधिक रंगमा रंगीन बन्दैछ ।

बेथितिविरुद्ध मोर्चा बनाएर लड्नुपर्छ: नेत्री पौड्याल

नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउँछिन्।

फोहोरको डंगुरभन्दा अग्ला सम्झौताका चाङ

बन्चरे ल्यान्डफिल साइटमा फोहोरको डंगुर देखिन्छ। तर फोहोर व्यवस्थापनका लागि सहमति/सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति डरलाग्दो देखिएको ल्यान्डफिल साइट क्षेत्रका स्थानीय बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्